"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जनता प्रति उत्तरदायी सरकारको आवश्यकता

No data was found

Khabar Raftar

सरकार जनता प्रति उत्तरदायी हुनु पर्छ, राष्ट्र प्रति ईमान्दार हुनु पर्छ,यो सबै नेपालीले बुझेकै विषय हो । तर बर्तमान बहुमतको सरकारले जनविरोधी कार्य गर्दै आएको   छ । नेपाली जन्ताकोे चाहना र राष्ट्रियताको ख्यालै नगरी सरकार बहुमतको दम्भले स्वईच्छाले चली रहेको छ । जनविरोधी गतिविधीहरु गर्दै आएको छ । बर्तमान ओली नेतृत्वको सरकार निरङकुश बन्दै गएको छ ।

निरङकुश बन्दै गएका आलीले एमाले त सके सत्ता साझेदार बनाएर नेपाली कांग्रेसलाई पनि सक्ने भएका छन । उनका जनविरोधी कार्यले उनकै पार्टीभित्र चर्को विरोध हुन थालेको छ । जनतालाई अध्यारोबाट मुक्त गरेका कुलमानलाई हटाएर फेरी अन्धकारमा राख्ने ओलीलाई जनताले नजिकबाट नियाली रहेका छन ।

ओली नेर्तृत्वको सरकारले एक पछि अर्को जनघात गर्दै आएको छ । सरकारले बहुमतको दम्भ चलाएर कानुनको समेत दुरुपयोग गरेको छ । जस्का कारण सरकार प्रति नेपाली जनताको विश्वास गुम्दै गएको छ । सरकारले आफ्ना कदमहरु सच्च्याउन जरुरी छ । होईन भने जनताको आक्रोसको ज्वाला जतीखेर पनि विष्फोट हुन सक्छ ।

त्यसैले सरकार समयमै सचेत हुन जरुरी छ । देश सबैको साझा हो भन्ने कुरा बुझेर सरकारले जन्ता प्रति उत्तरदायी भएर जन्ताको चाहाना अनुरुप काम गर्न जरुरी छ । कानुन सबैका लागी समान भएको उदाहरण सरकार बन्न जरुरी छ । राजनैतिक प्रतिशोधमा कसैलाई काराबास र कसैलाई उन्मिुक्ति दिने जस्ता कार्यले सरकारले आफनो चिहान आफै खन्ने काम गरेको छ ।

यो कुरा सरकार र सरकारका मतीयारहरुले समयमै बुझन जरुरी छ । जनताले जनता प्रति उत्तरदायी सरकारको आवश्यकता महशुस गरेका छन भन्ने कुरा बुझेर देश र जनता प्रति उत्त।दायी बन्न जरुरी छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न