"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाढी पहिरोको सकस कहिले सम्म ?

No data was found

Khabar Raftar

हरेक बर्ष बाढी पहिरोले सताउने गरेको छ । जनधनको क्षतिसंगै भौतिक क्षेति हुदै आएको छ । बाढी पहिरोले दिने सकस अहिले पनि उस्तै छ । हरेक बर्ष बर्षातको समयमा सात सय ५३ वटै स्थानीय सरकारका अधिकांस क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या हुने गरेको छ ।

बाढी पहिरोबाट सुदूरपश्मि प्रदेशमा पनि हरेक बर्ष नागरिकले ज्यान गुमाउदै आएका छन । स्थानीय सरकारले पूर्वतयारी गरेर बर्षातको समयमा विशेष ध्यान दिने हो भने जन धनको क्षति कम गर्न  सकिन्छ । त्यसैले समयमै योजना बनायर संघिय र स्थानिय सरकारले अघि बढ्न जरुरी छ ।

बर्षेनी हुने जनधनको क्षेति कम गर्न जरुरी छ । बाढी–पहिरोबाट हुने मानवीय र भौतिक क्षति प्रति सरकार चिन्तित हुन जरुरी छ । क्षति न्यूनीकरणको लागि उचित तयारी गर्न जरुरी छ । बाढी, पहिरो र डुबानमा परेका व्यक्तिहरुको तत्काल उद्धार र राहतको काममा राज्यको संयन्त्र नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गर्दै आएका छन् ।

उनिहरुलाई अझै शसक्त बनाउन जरुरी छ । वर्षाका कारण देशका अधिकांस शहर, र बस्ती डुबानमा पर्दै आएका छन् । खोला नाला अतिक्रमण हु“दा बस्ति डुबानमा पर्ने गरेका छन । अक्रिमणका कारण खोला नालामा,नाला कुलोमा परिण हु“दै आएका छन । जसले गर्दा पानि निकास हुन नसक्दा बस्ति डुबानमा पर्दै आएका छन ।

त्यसैगरी पहाडी क्षेत्रमा सडक बनाउ“दा स्थान पहिचान गर्न नसकी जथाभाबी डोजरको प्रयोग गरी बाटो खन्ने गरेका कारण पहिरो जाने गरेका छन । यस्ता मानवीय कारण हुने समस्यालाई समाधान गर्दै अनियन्त्रित विकास र शहरीकरणलाई रोक्ने सवालमा राज्यका संयन्त्र, स्थानीय तहले विशेष ध्यान दिन जरुरी छ ।

यस्ता पक्षलाई ध्यानमा राखेर विकास–निर्माणमा ध्यान दिनु आवश्यक छ । बाढी पहिरो ब्याबश्थापनका लागी गुरुयोजना बनाई अघि बढ्नुका साथै बाढी पहिरोको रोकथाम गरी बाढी पहिरोको सकस कहिले सम्म भन्ने प्रश्नको अन्त्य गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न