प्रकृती प्रकोपका कारण करोडौको धनमालको नोक्सान हुने गरेको छ । मानविय क्षतीसंगै भौतीक क्षेती हरेक बर्ष हुने गरेको छ । हरेक बर्ष बाढी पहिरो र डुबानका कारण मानविय क्षतीसंगै भौतीक क्षेती हुदै आएको छ । बर्षातको समयमा मात्र नभई चिसो मौषम्मा समेत चिसोले कठ्याङग्रीएर मान्छेहरुको ज्यान जाने गरेको छ । बर्षातमा पहिरोमा परी मानवीय र भौतीक क्षती हुदै आएको छ । घरहरुसंगै मानीसहरु पहिरोमा पुरीने गरेका छन ।
बाढीले बगाएर घरखेत र मान्छेहरु बेपत्ता भएका छन । तराईमा बाढी र डुबानका कारण सयौ घरहरु डुबानमा पर्ने गरेका छन । यस बर्ष पनि अविरल वर्षाका कारण ठाउ ठाउमा पहिरो गएर यातायात अबरुद्ध भएका छन । घर भत्कीएका छन । बाढिपहिरोमा बेपत्ता हुने गरेका छन । हरेक बर्षझै यस बर्षपनि मानछेह्ररु बेपत्ता हुने र पहिरो जाने क्रम सुरु भई सकेको छ । यस्तो कठीन परिस्थितिमा सबैले सहकार्य गर्न जरुरी छ ।
एउटा नेपालीको पीडा हामी सबैको पीडा सम्झेर राहात र उद्धारमा जुटन जरुरी छ । हरेक बर्ष हुदै आएको क्षतीलाई न्यूनीकरण गर्नतीर सबैको ध्यान जान जरुरी छ । अविरल वर्षाका कारण सुदूर पश्चिमका पहाडी सात जिल्लामा पहिरो र तराईका दुई जिल्लामा बाढी र डुबानका कारण जनजीवन प्रभावित हुदै आएकोे छ । उनीहरुको सर्ब प्रथम उद्धार गर्ने कार्यको तयारी गर्न जरुरी छ । उद्धार गरी राहात र ओषधीपोचारको ब्याबश्था गर्न जरुरी छ ।
कैलालीका थुप्रै बस्तिहरु डुबानमा पर्ने गरेका छन । भरखरै आएको बर्षाले धनगढीमा डुवान हुदा बोटको प्रयोग गरी उद्धार गर्नु परेको छ । धनगढी उपमहानगरपालिकाको हसनपुरमा उद्धार गर्नु परेको अबश्था छ । डुबानमा परेका परिवारलाई सुरक्षित आश्रय स्थलमा राख्ने ब्याबश्था मीलाउन जरुर िछ । अझै बर्षा भईनसकेकाले समयमै सचेत हुन जरुर िछ ।
कान्द्रा र मोहना नदीमा बाढी आउदा डुबानमा पर्ने क्षेत्रहरुलाई समयमै जानकारी गराउने ब्याबश्था गर्न जरुरी छ । जटील परिस्थितिमा हामी सबैले हातेमालो गर्न जरुरी छ । प्रहरी प्रशासनको मात्रै मुख ताकेर नबसी सबैले सहकार्य गर्न जरुरी छ । बाढी पहिरो र डुबान प्रभावित जनताले समेत यस्तो अबश्थामा सचेत भएर बच्ने र बचाउने सहासकासाथ काम गर्न जरुरी छ ।
विभिन्न उपाएहरु बारे जानकारी लिएर समयमै सचेत भएर प्रकृती प्रकोपको सामना गर्न जरुरी छ । हुन त प्रकृतीले निम्त्याउने विनाससंग कसैको केही चल्दैन । तर पनि हामीले हार मानेर बस्नु हुदैन । सबैले प्रकुती प्रकोपको सामना गर्ने सार्मथ्य राख्न जरुरी छ ।

