"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

यौन ब्याबसायलाई निरुत्साहित गरौ

No data was found

Khabar Raftar

बढ्दो बेरोजगारी र गरिवीका कारण पेट पाल्न बाध्य भएर यौन ब्याबसायमा लाग्नेहरुको संख्या बढ्दै गएको छ । आय आर्जनको माध्याम नभए पछि यौन ब्याबसाय गरेर पेट पाल्नु पर्ने बाध्यताले कतीपयलाई बाध्य बनाएको छ भने कतीपयले आफ्ना ब्याक्तिगत चाहना पुरा गर्न यौन ब्याबसाय गर्ने गरेका छन । जे सुकै भए पनि यौन ब्याबसाय कानुले बर्जीत गरेको गैर कानुनी कार्य हो । यस्ता कार्यहरु कैलालीका होटलहरुमा मौलाउदै गएका छन ।

होटल सञ्चालकहरुले भरखरका युबतीहरु राखेर यौनधन्दा चलाई रहेका छन । प्रहरीले होटलमा छापाहानेर युवायुवती र होटेल संचालकलाई पक्राउ गरेका घटनाहरुले यसको पुष्टि गरेको छ । यौन व्यवसायमा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन जरुरी छ । यौन धन्दा चलाएको अभियोगमा पटक पटक प््रहरीले कैलालीका विभिन्न होटलहरुबाट होटलका सञ्चालक सहित युवायुवतीहरुलाई पक्राउ गर्ने गरेको छ । दुखको कुरा नाबालिका समेत यस्तो कार्यमा लाग्ने गरेको प्रहरीले पक्राउ गरेका घटनाले पुष्टि गरेको छ ।

यौनकर्मी महिला राखेर यौन व्यवसाय चलाउने होटलका सञ्चालकलाई प्रहरीले मानव बेचबिखन तथा ओसार पसार मुद्दा चलाएको पनि छ । तर यौन ब्यासायलाई नियन्त्रण गर्न नसकिएको अबश्था छ । १४ ÷१५ वर्षका बालीकाहरुलाई यौन ब्याबसायमा सम्लग्न गराउने यस्तो धन्दा चलाउने जोकोही भए पनि कारबाही गरिनु जरुरी छ । होटेलमा महिलाहरु राखेर अबैध यौन धन्दा चलाउने छुट कसैलाई नभएकाले पक्राउ गरिएकाहरुलाई दरिलो कारबाहीको आवश्यकता छ । यस्ता अपराधहरु हुन नदिन कडा कारबाहीको संस्कार बसाउन जरुरी छ ।

होटलको काउन्टरमा राखेर, बाहीरबाट महिलाहरु बोलाएर अबैध यौन धन्दा चलाउदै आएका होटलहरुलाई पनि गल्तिको प्रकृतीहेरी पटक पटक अपराध गदै आएमा बन्द गर्ने गरी कानुन बनाउन जरुरी छ । यस्तो धन्दाले परिवारका सदस्य सहित होटलमा बस्ने ब्याक्तिहरुलाई समेत समस्या हुने गरेको छ । त्यसैले यौन ब्याबसाय चलाउनेलाई कडा भन्दा कडा कारबाही गरिनु पर्दछ । बढ्दै गएको यौन बसायलाई निरुत्साहित गर्न जरुरी छ । गरिवीको कारण यस्तो पेशा गर्नेहरुलाई सरकारले ब्याबश्था गर्न जरुरी छ ।

भर्खरै

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे
बालबालीकाको भविष्यका लागी अभिभावक जिम्मेवार बनौ
कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा

b77f571f-e0a4-446f-9454-81159e02002b

सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो

e2e41fe5-bb0b-4815-a151-e7158496d732

शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

cropped-cropped-khabar-raftar-2.png

बालबालीकाको भविष्यका लागी अभिभावक जिम्मेवार बनौ

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र