"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विकृतीलाई होईन प्रगतीलाई पछ्याऔ

No data was found

Khabar Raftar

सामाजिक सञ्जाल सूचनाको शसक्त माध्याम हो । त्यसैले सबैको सहज पहु“च सामाजीक सञ्जालमा बढेको छ । तर यसको सदुपयोग भन्दा दुरुपयोग बढी हुने गरेको छ । टिकटक र यूट्युब जस्ता सामाजिक सञ्नजालको बढी दुरुपयोग हुने गरेको छ ।

टिकटक मनोरञ्जनको साधन मात्र होईन सहज रुपमा सूचना प्रबाह गर्ने माध्याम पनि हो भनेर बुझन जरुरी छ । तर आजकाल फेसबुक म्यासेन्जर, टिकटक र यूट्युबमा परिवारको साथमा बसेर हेर्नै नसकिने सामागी्रहरु आउन थालेका छन । यस्तोे विक्रितीलाई रोक्न जरुरी छ । सामाजिक सञ्जालमा भएका राम्रा कुराहरुबाट ज्ञान हासिल पनि गर्न सकिन्छ ।

सबै कुराहरु नराम्रा मात्र हुन्छन भन्न खोजीएको होईन । तर प्रयोग गर्न जाने हरेक कुराको ज्ञान आर्जन गर्न सकिन्छ भन्ने मात्रै हो । कतीपय महिलाहरुले भ्यूजकै लागी टिकटकमा आफुलाई नङग्याउने ग रेका छन । कतीपय महिलाहरुले टिकटक, फेसबुक र यूट्युव हेरेर सीप सिक्नुका साथै आयआर्जन पनि गर्न थालेका छन ।

टिकटक तथा यू्रट्युब हेरेर सीप सिकेर व्यवसायी बन्नु आफैमा गर्बको कुरा हो । सकारात्मक कुराहरु आत्मसात गर्न जरुरी छ भने नकारात्मक कुराहरु त्याग्न जरुरी छ । टिकटक तथा यूट्युब हेरेर सिप सिकने महिलाहरु आत्म निर्भर समेत बनेका छन । यस्ता कुराहरुबाट सबैले सिक्न जरुरी छ ।

कैलालीको टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरु गरेकी छन् । पेशाले स्वाश्थ्यकर्मी उनलाई सबैले सम्मान गर्न जरुरी छ । चुरा, पोते र विवाहका लागि आवश्यक सामानहरु उत्पादन गर्दै आएकी उनले सामाजिक सञ्जालबाटै सिप सिकेकी हुन । सामाजिक सञ्जालमा नाङगीनेहरुले उनिबाट सिकन जरुरी छ ।

उनले बनाएका सामान कैलाली मात्र नभई अन्य जिल्ला र विदेशमा बस्ने नेपालीहरुले समेत माग गर्न थालेका छन । टीकापुरकी अर्की व्यापारी ममता न्यौपानेले पनि बुनाइका धेरै डिजाइन यूट्युब तथा टिकटकबाट सिकेकी छिन ।

उनिहरुबाट सबैले पाठ सिकन जरुरी छ । त्यसैगरी शुक्लाफा“टा नगरपालिका वडा नम्बर–७ जुडाका ४० वर्षीय भक्तबहादुर महराले युट्युबबाट सिकेको काष्ठकलाको सिपले मनग्य आम्दानी गर्दै आएका छन । यूट्युब हेर्दै काठका सामाग्री बनाउने सिप सिकेका उनले उक्त कामबाट मनग्य आम्दानी गर्दै आएका उनले महिनामा ३० देखि ४५ हजार आम्दानी गर्ने गरेका छन ।

त्यही काष्ठकालाकै कार्यबाट दुईजना दम्पती, दुई छोराछोरी र आमाबुबा गरी छ जनाको परिवार पाल्दै आएका छन । सामाजिक सञ्जालमा बढ्दै गईरहेको दुरुपयोग रोकी यसरी सबैले सहि सदुपयोग गर्न सके आत्म निर्भर बन्न सकिन्छ भन्ने बुझ्न जरुरी छ । नेपाली संंस्कृतीको जगेर्ना र विकास गर्न जरुरी छ । हामी नेपाली भएको पहिचान दिन विक्रितीलाई नभई प्रगतीलाई पछ्याउन जरुरी छ ।

भर्खरै

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे
बालबालीकाको भविष्यका लागी अभिभावक जिम्मेवार बनौ
कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा

b77f571f-e0a4-446f-9454-81159e02002b

सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो

e2e41fe5-bb0b-4815-a151-e7158496d732

शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

cropped-cropped-khabar-raftar-2.png

बालबालीकाको भविष्यका लागी अभिभावक जिम्मेवार बनौ

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र