"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

समयमै बजेट खर्च गर्ने संस्कार बसालौ

No data was found

Khabar Raftar

अहिले बजेटको समय छ । पालीकाहरु बजेट बनाएर सार्बजनीक गर्ने कार्यमा जुटेका छन । कतीपयले बजेट सार्बजनीक गरी सकेका छन भने कतीपयले गर्ने तयारी गरी रहेका छन । यो समयमा बजेट र योजना मागग्नेहरु पनि धेरै छन ।

कतीपयले बजेट नपाएको गुनासो पनि गर्दै आएका छन । प्रदेशले संघबाट बजेट नपाएको गुनासो गर्छन्, भने स्थानीइ तहले प्रदेश बाट बजेट नपाएको गुनासो गर्ने गरेका छन । तर बजेट पाएनौ भनेर गुनासो गर्नेहरुले पाएको बजेट पनि खर्च गर्न नसकेर फिर्ता हुने गरेको अबश्था छ । आर्थिक बर्षको अन्त्य अर्थात असाढमा बजेटको ५० प्रतिशत भन्दा बढी रकम खर्च गर्ने गरेका थुप्रै उदाहरणहरु छन । यस्तो कार्य विकास नभई बजेट सक्ने षडयन्त्र हो ।

पाएको पैसा पनि खर्च गर्न नसक्ने प्रदेश र पालिकाहरूले बजेट खर्च समइमै गर्ने गरी काम गर्न आवश्यक छ । गर्न नसकेर मौज्दात रहेको देखिन्छ । बजेट र्खचगर्न नसक्नु पालिका र प्रदेशको क्षमताको अभाव हो । त्यसैले पहिले खर्च गर्ने क्षमता बनाउन जरुरी छ । त्यस पछि बजेट माग गर्न जरुरी छ । प्रदेशहरूमा खर्चको अवस्था एकदमै कमजोर देखिएको छ ।

आफु र आफ्ना निकटका भए खर्च गर्ने नभए त्यतीकै थन्काउने संस्कारलाई परिबर्तन गर्न जरुरी छ । पालिकाहरूमा बजेट कार्यान्वयनका लागि कतिपय अवस्थामा प्राविधिक जनशक्ति पनि अभाव छ । कतै खर्च गर्ने दृढताको पनि अभाव छ । सस्तो लोकप्रियतावादी कार्यक्रममा केन्द्रित छन् र व्यक्तिगत तथा पार्टीगत राजनीतिको रोटी सेक्न जनप्रतिनिधि केन्द्रित छन् ।

संघीयता कार्यान्वयनको झन्डै एक दशकसम्म पनि प्रदेश र पालिकाहरूको क्षमता अभिवृद्धि हुन सकेको छैन । बजेट कार्यान्वयन गर्न क्षमता अभिबृद्धी गर्न जरुरी छ । समयमै बजेट खर्च गर्ने संस्कार बसाउन जरुरी छ । बजेट माग्ने मात्रै होईन पाएको बजेटलाई समयमै बजेट खर्च गर्ने संस्कार बसाउन जरुरी छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत