"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बर्तमान राजनिती जटिल अबस्थामा पुगेको छ ः अध्यक्ष भट्टराइ

No data was found

Khabar Raftar

जेठ २० धनगढी । नेपाल समजबादी पार्टी नयाँ शक्ति नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले बर्तमान राजनिती जटिल अबस्थामा पुगेको बताएका छन । मंगलबार धनगढीमा आयोजीत बर्तमान राष्ट्रिय परिस्थितिमा नयाँ राजनैतिक शक्तिको विकल्प शिर्षकको अन्र्तक्रियामा बोल्दै उनले यस्तो बताएका हुन ।

नेपालको संबिधान निर्माण गरेपछि मुलुक नयाँ परिबेशमा प्रबेश गरेको बताउदै उनले लोकतन्त्रलाई कम्जोर बनाउने काम दलहरुबाटै भएको बताए । बिश्वका कुनै पनि देशमा दुई ठुला दलहरुको गठबन्धनमा राज्य संचालन नभएको बताउदै उनले नेपालमा त्यसको अभ्यास गरिनुले लोकतन्त्रलाई कम्जोर बनाएको बताए ।

राजनिति पुर्नसंरचना गर्नुपर्ने अवस्था आएको बताउदै उनले पुरानै सोच र विचारले सम्स्या उत्पन्न भएको बताए । नेपाल बिबिधता भरिपूर्ण देश भएको बताउदै उनले नेपालका संबिधानीक निकायलाई पाटीका कार्यकर्ता भर्ति केन्द्र बनाएको बताए । बिश्वमा कृषि पेशामा १० प्रतिशतले मात्र काम गरिरहेको बताउदै उनले नेपालमा १५ बर्ष अघि ९० प्रतिशत कृषिमा आबद्ध भएको जानकारी गराए ।

अहिले ६० प्रतिशत कृषिमा आबद्ध भईरहेको बताउदै उनले यतीले पनि नपुगेको बताए । देशको बिकास गर्ने हो भने कृषीमा लगानी बढाएर उत्पादन बढाउनु पर्ने बताए । देशमा कार्यकारी राष्ट्रपति जनताबाट प्रत्यक्ष निर्वाचित हुन आवश्यक भएको बताउदै प्रदेशको मुख्य मन्त्री पनि प्रत्यक्ष निर्बाचित हुनु पर्ने बताए ।

देशमा क्रमिक रुपमा बिकास भएको बताउदै उनले गुणात्मक बिकास भने हुन नसकेको बताए । अहिलेको २१ औं सताव्दीमा आवश्यकता पुरा गर्नुपर्ने बताउदै उनले स्न १९६० मा चिनको प्रतिव्याक्ति आय नेपालको भन्दा १०० डलर कम रहेको बताउदै उनले चिनले १५ गुणा बिकास गरेको बताए ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न