"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेपालका लागी अबको विकल्प नेपाल कम्युनिष्ट पार्टी हो ः भरत सी

No data was found

Khabar Raftar

धीरज प्रपाला, जेठ ११ धनगढी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भरत सीले नेपालका लागी अबको विकल्प नेकपा भएको बताएका छन । आईतबार धनगढीमा सुदूरपश्च्मि प्रदेश पार्टी कार्यलयको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।

दलाल पुजीबाद संकटमा गई सकेको बताउदै उनले नेपाली विेशेषताको समाजबाद आवश्यक भएको बताए । १८ औ गणतन्त्र दिवसको पूर्ब सन्ध्यामा पाटी दर्ता प्रकृयामा जाने बताउदै उनले चुनाव क्रान्तीको एउटा मोर्चा भएकाले त्यसको उपयोग गर्नका लागी पाटीले चुनावमा जाने तयारी गरिरहेको बताए । गणतन्त्र के हुने भन्ने पनि छ ।

गणतन्त्र असफल भयो भनेर राजाबादीहरुले आन्दोलनको घोषणा पनि गरेका छन । सबै तीर निराशा छ । तर सकारात्मक र खुसी हुनु पर्ने अबश्थामा अलीअली भएको खुसी पनि बाड्नु पर्ने छ । त्यही खुसीबाड्न सबैले एक ठाउँमा उभिन जरुरी छ उनले भने । नेता भरत सीले विकास निर्माणका सवालमा सबै पार्टीहरु एक ठाउमा उभिनु पर्ने बताउदै सुदूरपश्च्मि प्रदेशमा धेरै गर्नु पर्ने बताए ।

पार्टीको प्रदेश कार्यालय उद्घाटन बक्तब्य जारी गर्दै उनले १८ औं गणतन्त्र दिवसको पूर्बसन्ध्या र पार्टी निर्वाचन आयोगमा दर्ताको सन्दर्भसगै सुदूरपश्चिम प्रदेशको पार्टी कार्यलय उद्घाटन गर्दै खुशी ब्यक्त गरेका छन । उद्घाटन बक्तब्यमा देश समृद्धिको लागि औद्योगिकरण अनिवार्य हुने भएकाले जनयुद्धका कारण विगत लामो समय देखि बन्द अबश्थामा रहेको लम्किचुवा स्थित बासुलिङ्ग सुगर मिललार्ई पुनसंचालन गर्न जन अभियान चलाउने घोषणा गरिएको छ ।

देशको विकास सबैको साझा विषय भएकाले विकासमा तीव्रताका लागि जनदबाब दिन एकीकृत जनमार्च गर्ने बारे सबैसँग छलफल र सहकार्य गर्दै संयुक्त र एकल पहल गर्ने उद्घाटन बक्तब्यमा उल्लेख गरिएको छ । त्यसैगरी नेपालमा पश्चिम बढी भूकम्पिय जोखिमको क्षेत्र मानिएको र विगत केहि समय देखि लगातार भूकम्प गैरहेकाले तिनै तहका सरकारले सुरक्षित–भूकम्प प्रतिरोधी– आवासको ठोस निति र योजना बनाई लागु गर्न बक्तब्य मार्फत माग गरिएको छ ।

पहाडी जिल्लाहरुमा ढुङगाले बनेका घर भएकाले भूकम्प जादा ठूलो क्षेती हुने भएकाले चर्फी नबनाउनेलाई सेवासुविधा उपलब्ध गर्न बन्देज गरिए जस्तै भूकम्प प्रतिरोधी घर निर्माणका लागी पनि सबै सरकारले बाध्यकारी नियम कानुन बनाउनु पर्ने नेता भरत सीले बताए ।

नेपाल कमयुनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशको पार्टी कार्यालय उदघाटन कार्यक्रममा अछामबाट धुब्रीकरण भएका सुरेश साउदलाई अविर लगाएर स्थायी समिति सदस्य भरत सीले स्वागत गरेका थिए । कार्यक्रको सञ्चालन केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश कार्यालय सचिव विमल सीले गरेका थिए भने स्वागत केन्द्रिय सदस्य तथा केलाली जिल्ला ईन्चार्ज प्रकाश सीले गरेका थिए । कार्यालय उद्घाटन कार्यक्रम्मा पार्टीका नेता कार्यकर्ताहरुको उपश्थिति रहेको थियो ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न