"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

No data was found

Khabar Raftar

चैत्र ११ कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका सांसदहरूको एक टोलीले भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग अनौपचारिक भेटवार्ता गरेको छ । उक्त भेटमा नेपाल–भारत सिमानामा सर्वसाधारणले भोगिरहेका समस्याहरूबारे छलफल भएको बताइएको छ ।

प्रदेश सभा सदस्यहरू दिवानसिंह बिष्ट, प्रकाश रावल, विक्रम सिंह धामी, मधु भारती, र जानकी कुँवर सहितको टोलीले देहरादूनस्थित मुख्यमन्त्री कार्यालयमै पुगेर समस्या समाधानका उपायहरूबारे विचार विमर्श गरेका हुन ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवानसिंह बिष्टका अनुसार, बनबसा र टनकपुर पुल हुँदै नेपाल–भारत आवागमनलाई सहज बनाउनका लागि आवश्यक उपायहरूबारे छलफल भएको थियो ।

सांसदहरूले सिमानामा देखिएका समस्याहरू समाधानका लागि नेपाल–भारतबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

मुख्यमन्त्री धामीले नेपाल–भारत सम्बन्धलाई सुदृढ बनाउन सकारात्मक प्रयास गर्ने प्रतिवद्धता जनाउँदै उक्त समस्याहरू भारत सरकार र प्रधानमन्त्री समक्ष पुर्याउने बताए ।

नेपाली सांसदहरूको टोली कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा आयोजित इण्डो–नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सवमा भाग लिन देहरादून पुगेको थियो । जसले दुई देशबीचको व्यापार र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान