"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीको महादेवा ताललाई पर्यटन विभागले व्यवस्थापन गर्दै

No data was found

Khabar Raftar

फागुन १६ धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ रामपुरको महादेवा ताललाई पर्यटन विभागले व्यवस्थित गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले महादेवा ताललाई व्यवस्थित गर्ने भएको    हो ।

२०८१ असार १८ गते पाँच करोड १२ लाख १५ हजार एक सय ४६ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

बेहडाबाबा मन्दिर व्यवस्थापन समितिले तयार पारेको २८ करोडको विस्तृत योजना प्रतिवेदन मध्ये पाँच करोड १२ लाखको काम सुरु भएको छ ।

बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले ताल क्षेत्रमा सात किलोमिटर बल्क लगाउने काम गरिने बताए ।

२८ करोडको डिपीआर तयार गरिएको बताउदै उनले पहिलो चरणमा २ करोड ५० लाखको काम भएको जानकारी गराउदै पाँच करोड १२ लाखको काम हुने बताए ।

तालको चारै तिर पैदलयात्राका लागि टायलहरू राखिएको बताउदै उनले महादेवा तालका लागि १० करोड रुपैयाँ अझै आवश्यक रहेको बताए । सात किलोमिटर बल्क लगाउने योजना रहेको बताउदै जोशीले १० करोड बजेट अझै आवश्यक भएको बताए ।

मन्दिर सम्म जान तालमा पुल निर्माण गर्नु पर्ने र लाइटहरू लगाउनु पर्ने जोशीले बताए । बेहडाबाबाको महावेदा ताल क्षेत्रमा विद्युत् लाइट जडान, भ्यूटावर निर्माण र महादेवा मन्दिर सम्म जानका लागि पुल निर्माणको योजना रहेको उनले बताए ।

ताल क्षेत्रमा ढुङ्गाको पर्खाल समेत निर्माण हुने बताउदै उनले ताल क्षेत्रमा वनभोजका लागि पनि ठाउँहरू राखिएको बताए ।

ताल क्षेत्रमा धार्मिक तथा पर्यटकीय रूपमा विकासका कामहरू सुरु गरिएको बताउदै जोशीले पैदल मार्ग र तालमा पर्खाल निर्माणको काम जारी रहेको बताए ।

धनगढीको बेहडाबाबा मन्दिर क्षेत्र व्यवस्थापनको काम पूरातत्त्व विभाले गर्दै छ भने, महादेवा ताल क्षेत्रमा संरचना निर्माणको काम पर्यटन विभागले गरिरहेको छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित