"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रोधीघरमा रमाउने प्रहरी सहायक निरीक्षकलाई कारबाही

No data was found

Khabar Raftar

पौष २५ धनगढी । जिल्ला प्रहरी कार्यालय, कैलालीका एक जना प्रहरी सहायक निरीक्षकले रोधीघरमा नाङ्गो नाँच देखाउने गरेको भन्दै कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीको उजुरी तथा छानबिन शाखामा कार्यरत अमर भण्डारीलाई जिम्मेवारीबाट हटाए कारबाही गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख, प्रहरी उपरीक्षक पदमबहादुर विष्टले कारबाही सरूप भण्डारीलाई जिम्मेवारीबाट हटाएको जानकारी गराए । तर उनी जिल्ला प्रहरी कार्यालय, कैलाली मातहतमा कार्यरत हुने बताईएको छ ।

धनगढीको बुद्धचोकस्थित बाडुली रोधीघर एण्ड रेस्टुरेन्ट बारलाई उनले आफ्नो भन्दै आएको र सोही रोधिघरमा भएको एक लफडाको विषय जिल्ला प्रहरी कार्यालयमा आएको बताइएको छ ।

उक्त प्रकरणमा उनको स्वार्थ जोडिएको भन्दै गुनासो आएपछि शाखाबाट हटाएर ड्युटी लगाइएको बताईएको छ । भण्डारीले रोधीघरमा नाङ्गो नाच देखि विभिन्न लफडा गर्दै आएको बताईएको छ । राती १२ बजेसम्म रोधीघरमा प्रहरीकै कर्मचारीहरू मदिरामा रमाउने गरेको बताइएको छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न