"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सेयर कारोबार सम्बन्धी धनगढीमा एक दिने सचेतना कार्यक्रम

No data was found

Khabar Raftar

फागुन ०५ धनगढी । भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ३४)ले कैलालीको धनगढीमा सेयर कारोबार सम्बन्धी ज्ञान अभिबृद्धिको लागि एक दिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । शनिबार धनगढीस्थित ओम प्यालेसमा निशुल्क रुपमा सेयर कारोबार सम्बन्धी ज्ञान अभिबृद्धिको लागि एक दिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम कार्यक्रम सम्पन्न गरेको हो ।

प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीको प्रमुख आतिथ्यमा सचेतना कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको समुदघाटन गर्दै मन्त्री शाहीले देशको समृद्धिका लागि सेयर कारोबारमा आम नागरिकको लगानी आवश्यक रहेको बताए । उनले देशको आर्थिक मन्दीमा कमी ल्याउन पनि सर्वसाधारणहरुको लगानी जरुरी रहेको बताए । उनले नयाँ उद्योग, कृषि, शिक्षा, स्वास्थ्य, पर्यापर्यटन लगायतमा लगानी भएमा देशको आर्थिक समृद्धि सम्भव रहने बताए ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना कार्यक्रम गरिएको जनाएको छ । दोस्रो बजारमा कारोवार गर्नका लागि आवश्यक प्रक्रिया, लगानीकर्ताले ध्यान दिनुपर्ने विषय, अनलाइन कारोबार सम्बन्धी व्यवस्था, लगानीकर्ताले गर्ने गल्तीहरु, लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु तथा अनलाइन कारोबार सम्वन्धी व्यवस्था लगायतका विषयमा संस्थाका अध्यक्ष राजकुमार तिमिल्सिनाले जानकारी दिए ।

उनले धितोपत्र बजार सम्बन्धी नीति, नियम तथा प्रावधानहरुका साथै सेयर बजारमा हुने जोखिम तथा प्रतिफल, कम्पनीहरुको आधारभूत प्राविधिक विश्लेषण लगायतका बारेमा सहभागीलाई सेयरबजारबिज्ञ तथा विश्लेषक सुवासचन्द्र भट्टाराईले प्रशिक्षण दिए

कार्यक्रममा सहभागिलाई निशुल्क प्रवेश रहेको थियो भने सेयरबजारमा कारोबार गरिरहेका र लाग्न रुची भएका सबैलाई सो प्रशिक्षण सहभागी थिए । धितोपत्र बजारको पहुँच नपुगेका क्षेत्रहरुलाई लक्षित गरी लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गर्दै आएको उनले बताए ।

भिजनले धितोपत्र कारोबारको विकास तथा विस्तारका लागि उपत्यका बाहिर धनगढी सहित ९ वटा तथा उपत्यका भित्र ३ वटा गरी १२ स्थानमा शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको उनले बताए । कार्यक्रमको सञ्चालन युवा विद्यार्थी सन्तोष पन्तले गरेका थिए ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत