"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निर्माण व्यवसायी संघ बैतडीले सरकारलाई नौ बुँदे ज्ञापन पत्र बुझायो

No data was found

Khabar Raftar

साउन ०९ बैतडी । निर्माण व्यवसायी संघ बैतडीले सरकारलाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न माग राख्दै निर्माण व्यवसायी संघ बैतडीले जिल्ला प्रशासन कार्यालय मार्फत मंगलबार नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रुपले म्याद थप हुनु पर्ने लगायतका नौ बुँदे माग अघि सारेर निर्माण व्यवसायी संघ बैतडीले सरकारलाई ज्ञापन पत्र बुझाएको निर्माण व्यवसायी संघ बैतडीका महासचिव बिकास चन्दले जानकारी दिए ।

निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रुपले म्याद थप हुनुपर्ने भन्दै देशभरका निर्माण व्यवसायी आन्दोलित भएको उनले बताए । अन्दोलित निर्माण व्यवसायीले आफना माग अघि सारेर सरकारको ध्यानार्षण गराईरहेको उनले बताए ।

माग सम्बोधन नभए साउन १४ गते देखि प्रशासन कार्यालयमा धर्ना दिइने उनले जानकारी गराए ।
नेपाल सरकारले माग सम्बोधन नगरे थप संघर्षका कार्यक्रम अघि सारेर चरणबद्ध आन्दोलन गरिने उनले बताए ।

भर्खरै

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ
बैतडीको सुर्नयागाड जलविद्युत आयोजनाबाट दुई वर्ष देखि विद्युत उत्पादन बन्द
कान्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै
कैलालीमा एक महिनामा २८ जनाले आत्महत्या गरी ज्यान गुमाए
दुर्घटना पछि बन्द महेन्द्र राजमार्ग खुल्यो
कैलालीमा लागू औषध सहित एक महिनामा ५४ जना पक्राउ
सहज रुपमा काठ नपाएको,बन उपभोक्ताको गुनासो
बडिमालिका क्षेत्रको विकासका लागि कार्ययोजना पेश
कैलालीको राजकाँडामा जाल्पादेवी केबलकारकोे काम सुरु
सुदूरपश्चिमका ७ वटा जिल्लामा खेलकुद समिति अध्यक्ष नियुक्त

धेरै कमेन्ट गरिएको

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pakrau-1

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

patan-Surnaya-Jalbidhut-aayojana-baitadi-1775980447

बैतडीको सुर्नयागाड जलविद्युत आयोजनाबाट दुई वर्ष देखि विद्युत उत्पादन बन्द

Untitled-7-768x384

कान्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

Jilla-prahari-kailali

कैलालीमा एक महिनामा २८ जनाले आत्महत्या गरी ज्यान गुमाए

kamki-band

दुर्घटना पछि बन्द महेन्द्र राजमार्ग खुल्यो

pakrau-1

कैलालीमा लागू औषध सहित एक महिनामा ५४ जना पक्राउ

Untitled-27-768x408

सहज रुपमा काठ नपाएको,बन उपभोक्ताको गुनासो

fbc15a0f-03cd-46ae-b137-1b12823f06b9

बडिमालिका क्षेत्रको विकासका लागि कार्ययोजना पेश