"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका १७ वटा विधालयमा स्वच्छता कार्यक्रम सञ्चालन

No data was found

Khabar Raftar

बैशाख ०२ धनगढी । कैलालीका १७ वटा विद्यालयमा विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालन गरिएको छ ।
कैलालीका दुई वटा स्थानीय तह धनगढी उप महानगरपालिकाका ९ वटा विद्यालय र गोदवारी नगरपालिकाका ८ वटा विद्यालय गरेर १७ वटा विद्यालयमा विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालन गरिएको हो ।
प्रयास नेपाल कैलालीका अध्यक्ष लोकराज जोशीले विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्वनका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको बताए । उनले नियमित अनुगमन तथा रिर्पोटिङ र मिडिया परिचालन सम्बन्धी स्थानीय सञ्चारकर्मीहरुसंग बैठक पनि सम्पन्न गरेको जानकारी गराए ।

बि.आइ जेड को सहयोग तथा प्रयास नेपालको आयोजनामा उक्त कार्यक्र सुरु गरिएको जोशीले बताए । विद्यालयहरुमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी जनचेतना फैलाउने उदेश्यका साथ कार्यक्रमम सञ्चालन गरिएको जानकारी गराउदै उनले गत वर्ष २० वटा विद्यालयमा समिति गठन गरेको भए पनि १७ वटा विद्यालयमा काम गरिरहेको उनले बताए ।

१० वटा सूचक र उपसूचक गरेर ती विद्यालयहरुमा श्रोत नक्सा समेत तयार पारेको उनले बताए ।
सरकारको मापदण्डलाई पालना गर्दै काम गरिरहेको बताउदै उनले विद्यार्थीहरुमा चेतनाको विकाससगै परिवर्तन समेत आएको उनले बताए । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रलायका शिक्षा महाशाखा प्रमुख लोकेन्द्र प्रसाद भट्टले बालबालिकाहरुमा संस्कारको विकास ल्याउन आवश्यक रहेको बताउदै प्रदेश सरकार सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

भर्खरै

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ
खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत
बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन
अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते
बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम
तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण
डडेल्धुराको गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
हातखुट्टा बाधेँर बालकलाई कुट्ने कञ्चनपुरको बेदकोट–५ का नाथ पक्राउ

धेरै कमेन्ट गरिएको

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

e46e35d8-20e2-4288-820a-1ec8a1ee7a3e

खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत

661c76b3-f445-4713-836b-99e9d344edbb

बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन

received_1841319053208522

अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह

df5a3455-3442-4d4e-b6d1-9040692ff80c

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

229469a8-7229-466f-bd59-c1f7172f9508

बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

b8828663-692c-4779-9d8e-29068ded96e1

धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम

ba495b71-1790-4bd4-a5bd-5d7ed63344dc

तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण