बैशाख ०२ धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका कार्यवाहक अध्यक्ष सहित १० जना जनप्रतिनिधि विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारले तत्कालीन उपाध्यक्ष तथा हालकी कार्यवाहक अध्यक्ष पुजादेवी बुढामगर सहित ६ जना वडाध्यक्ष र तीन जना गाउँ कार्यपालिका सदस्य विरुद्ध ५४ लाख १८ हजार ५ सय ६८ रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको हो । अख्तियारले शुक्रबारविशेष अदालतमा उक्त मुद्दा दायर गरेको जनाएको छ ।
Post Views: 86