"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

एमाले बझाङको आमसभामा सहभाागी कार्यर्कताको खोलामा डुबेर मृत्यु

Khabar Raftar

शितल स्नेही चैत्र २८ बझाङ । नेकपा एमाले बझागं जिल्ला कमीटीले आयोजना गरको आमसभामा सहभाागी भएका एकजना कार्यर्कताको खोलामा डुबेर मृत्यु भएको छ ।
एमालेको बिशाल आमसभामा सहभागी भएका बिथ्थ्डचिर गाउँपालिका वडा नम्बरं ४ मल्ला भताडाघर भएका १८ बर्षीया कमल बोहोराको नदीमा डुबेर मृत्यु भएको हो ।
एमालेको बिशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्व प्रधान मन्त्री केपी शर्मा ओली बझागं आउने भएपछी एमालेले जिल्लाका १२ वटा पालिकाबाट नेता कार्यर्कता तथा सुभचिन्तकहरुलाई सदरमुकाम चैनपुर उतारेको थियो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

बृहत आमसभा संञ्चालन भैरहदा बाहुली गाडको बगडमा गर्मी भएपछी कमल लगायत खोलामा नुहाउन गएका केही युवाहरु मध्ये बोशराको बगेर मृत्यु भएको हो । खोलामा नुहाइरहेक कमल बोहोरा पौडी खेल्न नसकेर पानीमा डुबेपछी वरपरका आमसभा हेर्ने मान्छेहरु उद्धारगर्न गएका भए पनि उनलाई बचाउन नसकिएको बताईएको छ ।
खोलामा डुबेका कमल बोहोराको आमसभामा खटिएका प्रहरीले उद्धार र्गदै जिल्ला अस्पताल पु¥याएका भए पनि उनलाई डाक्टरहरुले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यलाय बझागंले जानकारी गराएको छ ।

भर्खरै

भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते
डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए
आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या
गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते
बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा
नर्सरी व्यवसायबाट जीविकोपार्जन
रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै
मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद
व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै
तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी

धेरै कमेन्ट गरिएको

भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhalu_2fd3b4e6_1662386377632_sc_cmprsd_75

भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते

chhyarog

डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए

Sundarsingh-Bohara-1742867188

आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या

accdent

गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते

school_

बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा

2

नर्सरी व्यवसायबाट जीविकोपार्जन

1

रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै

manaw-bechabikhan

मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद