"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

महाकाली नदीमा हाम फालेकी महिलाको मृत्यु

No data was found

Khabar Raftar

चैत्र २७ दार्चुला । महाकाली नदीमा हाम फालेरदार्चुलामा एक जना महिलाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नम्बर–४ खात्तिकी अन्दाजी २८ वर्षीया दमन्ती धामी (दशरती) ले नदीमा हाम फाल्दा मृत्यु भएको हो । आइतबार बिहान १० बजेको समयमा रिङनतालको सिढीबाट उनले महाकाली नदीमा हाम फालेको स्थानीयले जानकारी गराएका छन ।

सोही स्थानमा आवत जावत गर्ने मानिसहरूले धामीलाइ महाकाली नदीमा हाम फालेको देखेपछि प्रहरीलाई खबर गरेको बताईएको छ । धामी महाकाली नगरपालिका वडा नम्बर–४ स्थित घाटबजारको एउटा होटलमा काम गर्दै आइरहेको बताईएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिव २ किलोमिटर तल वडा नम्बर ५ नमस्कार मन्दिर क्षेत्रको किनारबाट मृत अवस्थामा धामीको शव निकालिएको बताइएको छ । त्यसैगरी कैलालीको धनगढीमा एक जना पुरुषको शव फेला परेको छ । मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तरगत भन्सार रोडमा शव फेला परेको हो । आइतबार विहान फेला परेको शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान