"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

३५ वर्षपछि विभाजित भयो रक्तिम सांस्कृतिक अभियान

No data was found

Khabar Raftar

चैत,२७ काठमाडौं । नेकपा ( मसाल) निकट रक्तिम सांस्कृतिक अभियान विभाजित भएको छ। ‘जनगायक’ जीवन शर्माको नेतृत्वमा २०४३ चैत २६ गते स्थापना गरिएको रक्तिम सांस्कृतिक अभियानले स्थापनाको छोटो समयमै सांगितिक क्षेत्रका चर्चा कमाएको ३५ वर्षपपछि विभाजन आएको हो ।

मोहनविक्रम सिंह नेतृत्वको मसालमा पछिल्लो समय राजनीति दिसामा असन्तुष्टि जनाउँदै पार्टी छोड्नेहरु बढेकाले रक्तिम अभियानमा पनि विद्रोह भएको हो ।

चैत्र २५ गते काठमाडौंमा भेला गरी आगामी फागुन सम्ममा चौथो राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने गरी नारायण शर्माको अध्यक्षतामा ३१ सदस्यीय रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समिति घोषणा भएको हो। त्यस्तै नारायण योगीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ।

भेलाले यस अघिको विधानमा भएको व्यवस्थालाई सामान्य परिमार्जन गर्दै उपाध्यक्ष र सचिवको संख्या ३÷३ बनाएको छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न