"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आईपीएलमा बैंगलोरको दोस्रो जित

No data was found

Khabar Raftar

एजेन्सी : रोयल्स च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

मंगलबार भएको खेलमा बैंगलोरले राजस्थान रोयल्समाथि ४ विकेटको जित निकालेको हो । मुम्बईमा राजस्थानले जितका लागि दिएको १७० रनको लक्ष्य पछ्याएको बैंगलोरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

बैंगलोरका लागि साहबाज अहमेदले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै दिनेश कार्तीकले ४४ रन जोड्दा कप्तान फाफ डू प्लेसिले २९ रन जोडे । बलिङतर्फ राजस्थानका लागि ट्रेन्ट बोल्ट र युजभेन्द्र चहालले दुई–दुई विकेट लिए ।

त्यस्तै नवदीप सैनीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले जोस बट्रको अर्धशतको सहयोगमा निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६९ रन बनाएको थियो ।

राजस्थानका लागि बट्लरले ७० रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ६ छक्का प्रहार गरे । त्यस्तै सिमरोन हेटमायरले ४२ रन जोड्दा देभदत्त पाडिकलको नाममा ३७ रन रह्यो । बलिङतर्फ बैंगलोरका लागि डेभिड विले, वानिन्दु हर्शरंगा र हर्शल पटेलले एक–एक विकेट लिए ।

जितसँगै बैंगलोरले ३ खेलबाट ४ अंक जोडेको छ । बैंगलोर तालिकाको छैटौं स्थानमा छ । पराजित राजस्थान ३ खेलबाट ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान