"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नाताबाद कृपाबादमा रुमल्लीएको राजनीति

No data was found

Khabar Raftar

सबै भन्दा फोहरी खेल केहो भनेर प्रश्न ग¥यो भने राजनीति भन्ने जवाफ आउने गरेको छ । यो अबश्थामा राजनीतिलाई कसले पु¥यायो समीक्षाको विषय हुन    सक्छ । तर नेताहरुकै कारण राजनीति गनहाउन थालेको हो भन्दा अतिशयोक्ती नहोला । नेताहरुले कार्यकर्ता भन्दा नताबाद र कृपाबादलाई बढी महत्व दिने गरेका कारण ईमानदार नेता कार्यकर्ताहरु ओझेलमा पर्दे गएका छन ।

कुनै नेता केन्द्रमा छ भने उसको नातागोताका मान्छेहरु केन्द्रमा आउनै पर्ने, सरकारी सेवासुविधा पाउने स्थानमा नेताहरुकै आसेपासे आउने गरेका कारण आजकाल राजनीति अर्थात राज्यलाई डा्े¥याउने नीति असफल हुदै गएको छ । पटक पटक प्रधान मन्त्री बदलीनु, सरकार स्थिर हुन नसक्नु यही फोहरी खेलका कारण हो ।

हुन त नेपालमा राम्रो मान्छे बढी पढेलेखेको मान्छेले । राजनीति गर्दैन । पढाईमा अब्बल हुनेहरु त जागीरे भईहाल छन । पढाईमा असफल र थोरै पढेकाहरुले राजनीति गर्दै आएका छन । पढेकालाई नपढेकाले निर्देशन गर्नु पर्ने अबश्थामा नेपालको शासन सत्ता आज चली रहेको छ ।

यस्तो अबश्थामा देशले भोग्ने नियती यही हो । जसले गर्दा राष्ट्रियता मासिदै गएको   छ । सिमाना मिचीदै गएको छ । देशको भुमीमा विदेशी सेनाहरु हतियार सहित खुलेआम घुम्दा पनि नेपालका लाज पचेका नेताहरुलाई पोल्दैन । पोल्छ त ती नीमुखा जन्ताहरुलाई ।

सत्ताकै लागी देशलाई घेराबन्दी गर्ने र आफु टप्की रहनका लागी देशलाई दाउमा राख्ने गद्धार नेताहरुलाई अब जन्ताहरुले सबक सिकाउन आवश्यक छ । स्थानिय जन्ताहरुले निर्बाचनमा हाम्रोलाई होईन राम्रोलाई जीताउन आवश्यक छ । राष्ट्रियता र जन्ता प्रति जवाफ देही सरकार बनाउन हामी सबै जिम्मेवार बन्ने पर्छ ।

नाताबाद, कृपाबाद गरी आसेपासेलाई पोष्ने र देशलाइ राष्ट्रघाती एमसीसी जस्ता सम्झौताहरु गर्ने नालायकहरुलाई ठीक ठाउामा ल्याउन चुनावमा सबक सिकाउनै पर्छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न