"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाऔ

No data was found

Khabar Raftar

सेती प्रादेशिक अस्पतालको सेवालाई प्रभावकारी बनाउन जरुरी छ । हरेक सेवाग्राहीलाई सर्बसुलभ र छिटो छरितो सेवा दिन आवश्यक छ । आमजनतालाई सहज र गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिनुपर्ने सरकारी अस्पतालको फितलो ब्याबश्थापनले सर्वसाधारण मर्कामा परेका छन् ।

१ घण्टामा पाउनु पर्ने जाँचका रिपोर्टहरु ३ दिन सम्म पनि नपाएको गुनासाहरु आईरहेका छन ।
त्यसैमा ल्याब भित्रका कर्मचारीहरुको रुखो बोलीले विरामीहरु आजीत हुने गरेका छन । शुक्रबार ल्याबका कर्मचारीहरुले विरामीहरुसंग बोलेको सुन्दा उनिहरुको विरामी प्रतिको रबैया प्रष्ट भएको छ ।

यस्ता कर्मचारीहरुलाई अस्पताल प्रशासनले सुझाब दिन आवश्यक छ । विरामीसंग बोल्ने ब्याबहार परिबर्तन हुन आवश्यक छ । जाँचको नमूना दिने रिपोर्ट लिने, नाम दर्ता गर्न ेदेखि डाक्टरलाई देखाएर फर्कंदा सम्म विरामीले खेप्नु पर्ने सास्ती कसरी कम गर्न सकिन्छ अस्पताल प्रशासन गम्भिर हुन आवश्यक छ ।

सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको अधिकार हो । यो सेवा आमजनतामा पु¥याउनु सरकारको कर्तव्य हो । तसर्थ अस्पताल प्रशासन यस प्रति गम्भिर हुन जरुरी छ । सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाउन जरुरी छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न