"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

मिलन चोकमा राष्ट्रिय झण्डा फहराइने

Khabar Raftar

चै्त्र १३ धनगढी । धनगढी उप महानगरपालिका वडा नम्बर २ र ३ को सिमाना मिलन चोकमा राष्ट्रिय झण्डा फहराइने भएको छ ।
मालिका युवा सञ्जालले ६ लेन सडक बिचमा ६० फिट अग्लो राष्ट्रिय झण्डा फहराउने भएको हो ।
राष्ट्रिय झण्डा गाड्नका लागी जगको शिलान्यास गरिएको छ । धनगढी उप महानगरपालिका वर्डा नम्बर ३ का अध्यक्ष बल बहादुर ऐर र वडा नम्बर २ की सदस्य रतना विष्टले संयुक्त रूपमा जगको शिलान्यास गरेका हुन् । करिब २ लाख ५० हजार लागत लाग्ने झण्डाका लागी क्लबका सदस्यहरू, धनगढी उप महानगरपालिकाका नगर प्रमुख, नृप बहादुर वड, वडा नम्बर २ का अध्यक्ष नर बहादुर बम, ३ का अध्यक्ष बल बहादुर ऐर, जनता समाजवादीका धनगढी नगर अध्यक्ष हेमराज पन्त लगायतले आर्थिक सहयोग गरेका छन् ।
भरतबाट आउने नेपालीहरूले सीमा प्रवेश गरेसँगै राष्ट्रिय झण्डा फहराएको देख्दा राष्ट्रियता झल्किने भएकाले झण्डा राख्न लागेको मालिका युवा सञ्जालका सचिव दिपेस बोहराले बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उनले वडा नम्बर २ र ३ का विच हरेक बर्ष बर्षातको समयमा हुने पानी निकासको विबादले आपसी सम्बन्धमा समस्या आएको बताउदै सम्बन्धमा सुधार ल्याउन पनि राष्ट्रिय झण्डाले भूमिका खेल्ने बताए । नयाँ वर्ष २०७९को दिन झण्डाको उद्घाटन गर्ने गरी काम सुरु गरिएको उनले जानकारी गराए । चै्रत्र १३ धनगढी । धनगढी उप महानगरपालिका वडा नम्बर २ र ३ को सिमाना मिलन चोकमा राष्ट्रिय झण्डा फहराइने भएको छ ।
मालिका युवा सञ्जालले ६ लेन सडक बिचमा ६० फिट अग्लो राष्ट्रिय झण्डा फहराउने भएको हो ।
राष्ट्रिय झण्डा गाड्नका लागी जगको शिलान्यास गरिएको छ । धनगढी उप महानगरपालिका वर्डा नम्बर ३ का अध्यक्ष बल बहादुर ऐर र वडा नम्बर २ की सदस्य रतना विष्टले संयुक्त रूपमा जगको शिलान्यास गरेका हुन् ।

करिब २ लाख ५० हजार लागत लाग्ने झण्डाका लागी क्लबका सदस्यहरू, धनगढी उप महानगरपालिकाका नगर प्रमुख, नृप बहादुर वड, वडा नम्बर २ का अध्यक्ष नर बहादुर बम, ३ का अध्यक्ष बल बहादुर ऐर, जनता समाजवादीका धनगढी नगर अध्यक्ष हेमराज पन्त लगायतले आर्थिक सहयोग गरेका छन् ।
भरतबाट आउने नेपालीहरूले सीमा प्रवेश गरेसँगै राष्ट्रिय झण्डा फहराएको देख्दा राष्ट्रियता झल्किने भएकाले झण्डा राख्न लागेको मालिका युवा सञ्जालका सचिव दिपेस बोहराले बताए ।

उनले वडा नम्बर २ र ३ का विच हरेक बर्ष बर्षातको समयमा हुने पानी निकासको विबादले आपसी सम्बन्धमा समस्या आएको बताउदै सम्बन्धमा सुधार ल्याउन पनि राष्ट्रिय झण्डाले भूमिका खेल्ने बताए । नयाँ वर्ष २०७९को दिन झण्डाको उद्घाटन गर्ने गरी काम सुरु गरिएको उनले जानकारी गराए ।

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना