"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

Search
Close this search box.

बैतडीमा ८१५ जना म्यादी प्रहरीका लागि २ हजार बढीको आवेदन

Khabar Raftar

चैत १२, धनगढी । बैतडीमा ८१५ जना म्यादी प्रहरीका लागि २ हजार २४ जनाको आवेदन परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार १२७ जना महिला र १ हजार ८९७ जना पुरुषले म्यादी प्रहरीमा भर्ना हुनका लागि आवेदन दिएका हुन्।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

आवेदन दिएकामध्ये ८१५ जना छनौट गरिने बताइएको छ। छनौट भएकाहरुलाई एक हप्ताको तालिम दिएर चुनावी सुरक्षाका लागि खटाइने प्रहरी प्रवक्ता खड्काले बताए। स्थानीय तहको निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो।

भर्खरै

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित
कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै
कालोपत्रेको पर्खाइमा ग्रामीण सडक
रुगीन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति
लागुऔषध सहित चार जना युवक पक्राउ
आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
बैतडीमा चट्याङ लागेर दुईजना घाइते
नायल कृषि सहकारी संस्था लिमीटेडको तेस्रो साधारण सभा सम्पन्न
सांस्कृतिक कुरीति हटाउन बैतडीका दलित बस्तीमा ज्योतिष

धेरै कमेन्ट गरिएको

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bajura-himpat-

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

machha

कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै

sadak_35

कालोपत्रेको पर्खाइमा ग्रामीण सडक

fire

रुगीन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति

pakrau-1

लागुऔषध सहित चार जना युवक पक्राउ

cropped-cropped-khabar-raftar-2.png

आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै

baramad_4_0

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

chatyan

बैतडीमा चट्याङ लागेर दुईजना घाइते