"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

जातिय विभेदको पीडा कसले बुझी दिने

Khabar Raftar

दश बर्षे जनयुद्धले हरेको कुराको परिबर्तन ग¥यो । नेताहरुको जीवन स्तरमा परिबर्तन ल्यायो । चप्पल लगाउने नेताहरु सुटेड बुटेड भए । धर्म निरप्ेक्ष राष्ट्र घोषणा भयो । गणतन्त्र पनि आयो । जन्ताको प्रतिनिधित्व पनि भयो । तर जुन बर्ग समुदायले यो परिबर्तन ल्याउन महत्वपूर्ण योगदान पु¥यायो त्यही बर्ग समुदाय भने अझै जातिय पीडा भोग्दै आएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

जनयुद्ध कालमा भएका अन्र्तजातिय विबाह पनि आज सम्बन्ध विच्छेदमा परिुणत भएका छन । जातिय विभेदको अन्तय कानुनबाट भए पनि मानव समुदायको मन मस्तिष्कबाट अन्त हुन सकेको छैन ।

हुँदा हुँदा जिल्ला प्रशासन कार्यालय परिसरमै जातिय विभेद हुने गरेका घटनाहरु सार्बजनिक हुन थालेका छन । जिल्ला प्रशासन कार्यालय बैतडीको परिसरमा जातिय विभेद हुने गरेको गुनासाहरु आउन थालेका छन । ५७ औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बैतडीको जिल्ला प्रशासन कार्यालयको परिसरमा जातिय विभेद हुने गरेको गुनासाहरु सहभागीहरुले सुनाउनु दुखद विषय हो ।

प्रशासन कार्यालय अगाडि रहेको होटलमा दलितहरूलाई प्रवेश निषेध गरेको कुराले छुवाछूतमुक्त राष्ट्रको धज्जी उडाएको छ । दलितले होटल सञ्चालन गर्न सक्ने अवस्था छैन् । उनीहरूको दुध पनि विक्रिहुदैन ।

२०१९ सालमा कानुनबाट अन्त गरिएको जातिय विभेदलाई दशबर्षे जनयुद्धले पनि हटाउन नसक्नु दुखद विषय हो । जातियय विभेदलाई हटाउन सबै सरोकारवाला निकायले आफ्नो तर्फबाट भूमिका खेल्न आवश्यक छ । प्रशासनकै अगाडी विभेद गर्ने होटल ब्याबसायीलाई कार्बाही गरी जातिय विभेदको पीडा कम गर्न आवश्यक छ । जातिय विभेदको अन्त्य गर्न जरुरी छ ।

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ