"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मतगणना स्थलबाट निर्वाचन आयोगमा भिडियो लाइभ गरिने

No data was found

Khabar Raftar

चौत १०, काठमाडौं । आगामी निर्वाचनमा संवेदनशील मतगणना स्थलबाट निर्वाचन आयोगमा भिडियो लाइभको व्यवस्था गरिने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनपछि मतगणनाका क्रममा केही रणनीतिक स्थलहरू, अलि बढी खतराजनक स्थलमा यस्तो व्यवस्था गर्न लागिएको हो ।

संवेदनशील स्थल भनेर आयोग र सुरक्षा निकायले पहिचान गरेका मतगणना स्थलबाट आयोगमा प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न लागिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । मतगणना स्थलमा भइरहेको मतगणनाको विवरण केन्द्रमा बसेर प्रत्यक्ष हेर्ने र केही विवाद आए समाधानको काम गर्ने उनले बताए ।

यस्तै ,निर्वाचन आयोगका प्राविधिक, सामाजिक सञ्जाल हेर्ने आइटी इन्जिनियरमार्फत चौबिसै घण्टा सामाजिक सञ्जालमा प्रवाह भइरहेका सन्देशहरूलाई निगरानी गर्ने आयोगको भनाइ छ ।

साथै विभिन्न सञ्चारमाध्यमका नियामक निकाय प्रेस काउन्सिल, विज्ञापन बोर्डजस्ता संस्थाहरूबाट पनि सामाजिक सञ्जालबाट पुर्‍याउने क्षति कम गर्न, गलत सूचना, भ्रमित सूचना, घृणाजन्य अभिव्यक्ति, गाली गलौच अथवा दुष्प्रचारका कुराहरूलाई तुरुन्तै रोक्न, तिनको स्रोत पहिचान गर्न र निरन्तर रूपमा त्यस्ता सामग्री आउने साइटलाई नेपालमा खुल्न नसक्ने बनाउन दूरसञ्चार प्रदायकसँग समन्वय गर्ने अर्यालले बताए ।

उनले भने, ‘सामाजिक सञ्जालमा आपराधिक किसिमका पोष्ट भएको छ भने त्यसलाई पहिचान गरेर कारबाही गर्ने तयारी छ ।
सञ्जालहरूमा राजनीतिप्रति विमति राखेका र समर्थनमा लेख्ने कुराहरू हुन्छन् । निर्वाचनको बेलामा सामाजिक सञ्जालमा भइरहेको गतिविधिलाई निगरानी गर्न आइटी टोली बनाउँदैछौँ ।’अहिले टिकटक निकै व्यापक भइसकेको छ कि फेसबुकलाई पनि उछिन्ने अवस्थामा पुगेको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान