"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कृष्ण्पुर नगरपालिका वडा नम्बर ४ बाट लेखराज भट्टको स्वतन्त्र उम्मेदवारी घोषणा

No data was found

Khabar Raftar

भरत दास चैञ ०७ अत्तरीया । कञ्न्चपुर जिल्लाको कृष्ण्पुर नगरपालिका वडा नम्बर ४ बाट लेखराज भट्टले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन । सोमबार भट्टले पत्रकार समेलन गरि कृष्णपुर नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा स्वतन्त्र उमेदवारको घोषणा गरेका हुन ।

No data was found

विगत १० वर्ष देखि स्वास्थ क्षेत्रमा काम गर्दै आएको बताउदै भट्टले नवीन आर्योविद मेडिकल हल संचालन गर्दै आएको जानकारी गराउनु भयो । उनले भ्रष्टाचार लाई जडै देखि खतम गर्न आफ्नो उम्मेदारी रहेको जानकारी गराए । उनले वडा अध्यक्षमा जित्ते पछि शिक्षा स्वास्थलाई निशुल्क बनाउने बताए ।

उनले कुलतमा फसेका युवाहरूलाई विभिन्न किसिमका खेलकुदका माध्यमबाट सुधार गर्ने कार्यमा लाग्ने बताउदै बिकासका सम्पूर्ण काम ठेक्का माध्यमबाट नभएर स्थानिय बेरोजगारी युवाहरूलाई परिलन गरेर कामलाई सहि तरिकाले गराउने बताए ।

उनले नेपाल सरकारबाट मिल्ने सेवा सुविधा आफुले नलिने बताउदै बरु आफुलाइ मिल्ने सुविधाबाट यउटा कोष खडा गरि गाँस वास कपास शिक्षा नमिलेका आए श्रोत यकदैम कम्जोर बिपिन्न समुदायका परिवारको लागि खर्च गर्ने प्रतिबद्धता जाहेर    गरे ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ