चैत, १ काठमाडौँ । एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसिरहेको छ।
No data was found
समसामयिक राजनीतिक विषय र स्थानीय तहको चुनावको तयारीबारे छलफल गर्न बैठक आह्वान गरिएको हो।
आउँदो वैशाख ३० गते हुने चुनावका लागि तयारी कसरी अघि बढाउने, चुनावी प्रचारप्रसार, अन्य विषयको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा बैठकको एजेण्डा केन्द्रित रहेको छ। एमालेमा पदाधिकारी स्वत सचिवालयमा रहने व्यवस्था छ।
Post Views: 348

