"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

आगलागीबाट बचौ र बचाऔ

Khabar Raftar

गर्मीको मौसम सुरु भए संगै आगलागीका घटनाहरु हुन सक्ने भएकाले सचेत हुन जरुरी छ । बर्षेनी आगलागीका घटनाहरुले करोडौको क्षेती हुने गरेको छ । त्यसैले आगलागी हुन नदिन र भईहाले पनि कसरी निभाउने भन्ने कुरामा सर्तक हुन जरुरी छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

गर्मीसंगै बन जंगलमा समेत आगलागी हुने सम्भाबना बढ्दै गएको छ । हरेक बर्ष गर्मीयाम्मा डढेलोकै कारण बन जंगल सखाप हुदै गएको छ । बढ्दो सुख्खापनाले डढेलो लागेरे वास्तविक बन जंगल र ब्यक्तिगत सम्पतीको क्षति हुदै आएको छ ।

डढेलो सुरु भए पछि मात्रै सचेत हुन अगाबै विषेश योजनाका साथ अगाडी बढ्न नसकेकै कारण हरेक वर्ष आगलागीबाट धेरै धनजनको क्षति हुदै आएको छ । हरेक वर्ष डढेलोबाट १५ लाख देखि २० लाख हेक्टर सम्म वन क्षेत्रको नोक्सानी हुदै आएको छ ।

आगलागीबाट वन्यजन्तु, बनस्पती र बोटबिरुवामा क्षेतिहुदै आएको छ । बहुमूल्य जैविक विविधता र सम्पदाहरु नासिदै गएका छन । हरेक नागरिकले आगलागीलाई आफ्नै समस्या ठानेर नियन्त्रण गर्न अग्रसर हुन आवश्यक    छ । साधन, स्रोत र दक्ष जनशक्तिको निर्माण गरी आगलागीबाट हुन नसक्ने क्षेतीलाई बेलैमा नियन्त्रण गर्न सकिने गरी अगाडी बढ्न जरुरी छ । सामुदायिक वन उपभोक्ता समूह, अभियानकर्मी, संरक्षणविद्को साथ लिएर आगलागी नियन्त्रणका लागी साझा अभियान सञ्चालन गर्न आवश्यक छ । जलवायु परिवर्तनका कारण पृथ्वीको बढ्दो तापमानले पनि डढेलोको समस्या थप बिकराल बन्दै गएको छ ।

विश्वव्यापी रूपमै विकराल समस्या बनिरहेको डढेलो नियन्त्रणमा सरकारले नयाँ तरीकाले सोच्न आवश्यक छ । आगलागी निम्तिने घटना न्यूनीकरणका लागि सर्वसाधारणलाई नै सचेत गराउन आवश्यक छ । अग्नि नियन्त्रण गर्न सामुदायिक बनका कर्मचारी, उपभोक्तहरु ्सबैलाई तालीम दिएर दक्ष बनाउन आवश्यक छ ।

गलत तत्वहरुको भण्डाफोर गदै आगलागी हुन नदिन र भईहालेमा पनि सामयमै सहज रुपमा नियन्त्रण गर्न सकिने गरी ब्याबश्था गर्नुका साथै हरीयो बज नेपालको धन बन जंगललाई बचाउन जरुरी छ । जंगल भए माटो पानी त्यस पछि हामी भन्ने चेतनाको् विकास गर्न आवश्यक छ । आगलागीबाट बचौ र बचाऔ भन्ने चेतनाको विकास गर्न आवश्यक छ ।

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना