"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धर्म परिवर्तनको रोईलो किन ?

No data was found

Khabar Raftar

भनिन्छ अहिंसा प्रमो धर्म , अर्थात कसैले कसैलाई नमार्नु नै धर्म हो, दुःख कष्ट नदिनु नै धर्म हो । यदि त्यसो हो भने धर्मको अर्थ नै बदल्नु पर्ने हो की भन्ने प्रश्न खडा हुन सक्छ । किनकी आज दैनिक हत्या, हिंसा, लुटपाट बढ्दै गएका छन् । सानो–सानो स्वार्थका कारण मान्छेले मान्छेलाई मार्ने जातिय, भेगिए र लैङ्गिक रुपले भेदभाव र विभेद गर्ने कार्य बढ्दो छ ।

साथै एक धर्मले अर्को धर्मको खेदो खन्य कार्य पनि बढी रहेको छ । हुन त कुनै धर्मले नराम्रो गर भन्दैन सबैलाई थाहा भएकै कुरा हो । धर्ममा आश्रीत ब्यक्तिहरुले गरेका गल्तीलाई धर्मसंग जोडेर तिकडम मचाउने संस्कार हावी भएको छ । अरुको शरीरको जुम्रो देख्ने र आफ्नो शरीरको भैसी नदेख्ने संस्कारको विकास भएको छ । नेपाल धर्म निरपेक्ष राष्ट्रहो, सबैले आफूले चाहेको धर्म मान्न पाउने अधिकार पनि हो । तर यहा केही दिन देखि धर्मका नाममा अति देखिएको छ ।

कसैले जबर जस्ती धर्म परिवर्तन गराउन पनि सक्दैन । यदि कसैले गराउँछ भने त्यसका भागीदार दुबै हुनुपर्छ एउटा होइन । जबर जस्ती धर्म परिवर्तन गराउने कुरा कदापी सत्य हुन सक्दैन । किनकी विचार मन भित्र बाटै पलाउनु पर्छ, जबर जस्तीले नत धर्म परिवर्तन गराउन सकिन्छ ।

नत विचार उत्पादन गर्न नै । त्यसैले जबर जस्ती धर्म परिवर्तन गराएको कुरा उठाउनु अर्को धर्मको स्वार्थ हो । विचार मन नपरे पछि स्वभबतह मान्छेले धर्म परिवर्तन गर्छ नै । भारतका संविधानविद भारत रत्न डा. बाबा साहेब अम्बेडकरले पनि हिन्दु धर्म परित्याग गरेर वौद्घ धर्म अपनाएका थिए । एक मात्र हिन्दु राष्ट्रका नामले चिनिने नेपालमा अहिले बहु संख्यक धर्महरु मानिदै आएका छन् ।

ति सबैलाई जबरजस्ती धर्म परिवर्तन गएका हुन् भन्न सकिन्न । आज नेपालमा क्रिश्चियन धर्मालम्बीहरु आफ्नो धर्मको प्रचार गर्न उद्घत छन् उनीहरु एउटा विचारको विकास गर्न यति व्यस्त छन की खानासम्म विर्सी दिन्छन् । दुखिको साहारा भोकाको आहारा बन्दै गरीबीको निकास दिने कुरा गर्छन र सहजै मन जितेर आफ्नो धर्ममा प्रवेश गराउछन् । मनबुझायर गरेको काम कहिल्यै गलत हुन सक्दैन ।

नेपालमा गरीवीको संख्या धेरै छ अझै विहान वेलुका हातमुख जोर्न नपाउने परिवार पनि छन् । भोकालाई खाना दियो भने मन त जितिन्छ नै त्यसैले नेपालमा धर्म परिवर्तन बढ्दो छ । हिन्दु धर्मको विभेदकारी नितिले गर्दा नै आज हिन्दु धर्म छोडेर अन्य धर्म मान्नेहरुको संख्या बढ्दै गएको छ । धर्म परिवर्तन किन गर्दैछन भन्ने प्रश्नको अन्त्य गर्न हिन्दु धर्मले पनि एउटा मिसन बनाएर आफ्ना धर्मालम्वीहरुको अबस्था बुझ्नका साथै हिन्दु धर्ममाम गरिने विभेदको अन्त्य गरिनु जरुरी छ ।

विभेदहरुको भ्रष्टीकरण र बिभेदकारी नीतिको प्रष्टीकरण गर्न जरुरी छ । अन्यथा धर्म परिवर्तन बढ्दै जाने छ । जाने सबै हिन्दु धर्मवाट नै हुन ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न