"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पत्रकारीतालाई सम्मानीत र मर्यादित बनाऔ

No data was found

Khabar Raftar

राज्यको चौथो अंग पत्रकारीता आज बदनाम हुदै गएको छ । पत्रकारीतालाई बुझ्दै नबुझेका र बुझेर पनि कमाउ धन्दामा लागेका केही ब्यक्तिहरुका कारण पत्रकारीता बदनाम हुदै आएको हो ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका पछिको शक्ति अर्थात राज्यको चौथो अंग बदनाम हुदै गएको प्रेस जगत पत्रकारीतालाई सम्मानीत र मर्यादित बनाउन आवश्यक छ । देशको आमुल परिबर्तनमा मुख्य भूमीका खेल्दै आएको पत्रकारीताको छुट्टै महत्व छ । तर केही नभए पत्रकार बन्ने पत्रकारीता गर्न कुनै विधि प्रकृयाले नरोक्ने भएकाले पनि पत्रकारीता क्षेत्र आज बदनाम हुन गएको हो ।

पत्रकारले सूचना प्रबाह गर्ने हो । सरकारलाई जिम्मेवार बनाउन खबरदारी गर्ने हो । राष्ट्र ,राष्«ियता र जन्ता प्रति उत्तरदायी बन्ने हो । तर हामी कती उत्तरदायी छौ हाम्रा समाचार र ब्याबहारले पुष्टि गर्दै आएको छ । पञ्चायत, प्रजातान्त्र, लोकतन्त्र हुँदै गणतन्त्र ल्याउन मुख्य भूमिका खेलेका पत्रकारलाई सरकारले समेत प्राथमीकता दिएको छैन ।

भरखरै सरकारले‘पत्रकार वृत्ति कोष सञ्चालन गरेर उमेर अनुसार भक्ता दिने व्यवस्था गरेको छ । पाँच–दश हजारको भत्ताले केही नहुने भए पनि चौथो अंगलाई राज्यले दिएको यो सम्मानलाई सहज रुपमा लिनु पर्छ । मुलुकका लागि दिनसक्ने योगदानका आधारमा प्रेस जगतलाई चौथो अंग भनिएको भए पनि राज्यका तीन वटा अंगमा संलग्न रहेर मुलुकको सेवा गर्ने व्यक्तिले जे–जस्तो आर्थिक वा भौतिक सुविधा पाउँछन्, त्यस्तो कुनै सुविधा पत्रकारले नपाएको अबश्थामा सरकारले ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिने निर्णय गर्नु आफैमा महत्वपूर्ण विषय हो ।

ढिलोगरी भए पनि सरकारले पत्रकारका लागी यस्तो निर्णय गर्नुले पत्रकारीता पनि राज्यको चौथो अंग हो भनेर बुझेको आभाष भएको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले भत्ताका लागि मापदण्ड समेत जारी गरेको छ । अब यसको कार्यान्वयनको पाटोलाई हेर्न बाँकी छ ।

कार्यविधि बनाएर तत्काल लागु गर्नु आवश्यक छ । मापदण्ड अनुसार पत्रकारको संख्या, उनीहरूको बसोवास गर्ने जिल्ला र कार्यरत क्षेत्रमै प्राप्त हुनेगरी रकम उपलब्ध गराउन आवश्यक छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित