"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

टीकापुरमा माननिय रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टिेको सम्पर्क कार्यलयको उद्घाटन

Khabar Raftar

पृथ्वी लोहार, फागुन २५ टीकापुर । रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ती पार्टिेको सम्पर्क कार्यलयको उदघाट गरिएको छ । मंगलबार टिकापुरमा पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो ।
मंगलबार माननीय रेसम चौधरीको श्रीर्मति तथा पार्टि अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले सम्पर्क कार्यालयको उद्घाटनगर्नु भएको हो ।
कार्यक्रममा पाटि सदस्य राम लाल डंगौला थारुले पाटिमा आबद्ध सम्पूर्णले हिमाल् पहाड तराईमा रहेकोे दलित जनजाति मधेसी राज्यबाट पिछडिएका बर्ग समुदायको पाटि भएको बताउदै जाजरकोटका नबराज विश्वक्रर्मा लगाएतका ब्याक्तिहरुको सामुहिक हत्याको उदाहरण दिदै अझै एकजुट नभए लाखौं लाख नवराजहरुले यसरी नै मारिनु पर्ने बताउनु भयो । यो पार्टी अन्याएमा परेकाहरुको पार्टी हो । न्यायबाट बन्चित हुनेहरुको पार्टी हो, दलित महिलाहरु र पीडितहरुको पार्टी हो त्यसैले सबैले एकजुट भएर लाग्नु पर्छ उनले भन्नु भयो ।
केन्द्रिय सदस्य देवि बिकले स्वागत मन्तव्य राख्दै शक्तिमा भएका दलहरुले माननीय रेसम चौधरीलाई फसायको बताउदै जेल राखेर अन्याय गरेको बताईन । उनले मञ्चमा आसिन सम्पूर्णको आखामा आँसु बगाउदै आफुले पनि आँसु झारेर गएकी थिईन ।
यसै गरी अर्का बक्ता योगेन्द्र घिसिङले रेशम चौधरी ब्यक्ति नभएर बिचार भएको बताउदै रेशमले जेलबाटै चुनाव लडेर भारी मतले जितेको बताउदै चौधरीलाई फसाइएको बताए । उनले महिला पुरुष बराबर बनाउने उदेश्यले पार्टी अध्यक्ष महिला बनायको बताउदै अन्तरास्ट्रिय नारी दिवस पनि पाटिले नमान्ने बताए । उनले आउदो चुनावमा पनि पार्टीका उम्मेदारहरुलाई जिताउन आग्रह गर्नु भयोे ।
पाटि प्रर्बकता तथा प्रमुख अथिती रेसम चौधरीका शिक्षक दामोदर पन्डितले आफु पाहाडी बाहुनको छोरा भय पनि रेसमको बिचारलाइ समान गर्दै संसारमा २ वटा मात्र जात भएको बताउनु भयो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उनले माओबादी आन्दोलनमा पनि देश र जन्ता संकटमा पर्दा हेलिकप्टरमा रासन बोकेर जन्ताको मद्दत गरेको बताउदै नयाँ विचारका लागी नेपाल मा नयाँ पार्टी नागरिक उन्मुक्ती पार्टी गठन भएको बताए । आउदो चुनाव मा पार्टीलाई जिताएर जनताको नेता रेसम चौधरीलाई जेलबाट निकाल्न हिमाल पहाड तराईमा संगठन बनाउन उनले आग्रह गर्नु भयोे ।
पार्टी अध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले टीकापुर घटना पछी आफ्नो घरमा आएको बताउदै आँगनमा छोरा छोरी खेलिरहेको पहिलेको दिनहरु सम्जिदा भक्कानो फट्ने गरेको बताउनु भयो ।

आज आफ्नै घरमा पार्टी कार्यलय उद्घाटन गर्न पाउदा खुसी छु तर जलेको घर गाडी लथालिङ्ग भएको बाताबरण अनि सम्पूर्ण बिगतको यादले विक्षिप्त बनाएको बताउनु भयो ।

उनले आफू माथी भएको अत्याचार सम्जीदा आखाँबाट आसु खस्ने गरेको बताउदै आँसु खसालीन । उनको आँखामा आएको आसुले सबैका आखा    रसाए । उनले जसरी पनि चुनावमा जिताउन आग्रह गर्दै चुनाव जिते हाम्रो नेता दलित को नेता जनजातीको नेता मधेसीको नेता रेशम चौधरीलाई निकाल्न मदत पुग्ने बताउनु भयो ।

भर्खरै

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक
कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ
दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ

धेरै कमेन्ट गरिएको

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

indra

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक

cropped-cropped-khabar-raftar-2.png

कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने