"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

काँग्रेस कैलाली पदाधिकारीको मतगणना सम्पन्न

Khabar Raftar

फागुन २० धनगढी । नेपाली काँग्रेस कैलालीको अधिवेशन अन्तर्गत पदाधिकारीको मतगणना सम्पन्न भएको छ । सभापतिको मतगणना बिहीबार नै सकिएकोमा शुक्रबार उपसभापति, सचिव र सह सचिवको मतगणना सम्पन्न भएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उप सभापतिमा नारायणदत्त भट्ट प्यानलका भीम बडुवाल १ हजार ३ सय २८ मत र प्रकाश बहादुर बम प्यानलका खेम डगौरा थारु ९ सय २३ मत ल्याउदै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । चौधरी र बडुवालले यस अघि जिल्ला सभापतिमै चुनाव लड्ने बताउदै आएका थिए भने मनोनयन दर्ताका क्रममा पछि हटेका थिए ।

सचिवमा बम प्यानलका नृप सुनारले १ हजार ४ सय ९३ र भट्ट प्यानलका केशव मिश्रले १ हजार १ सय ५६ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तैगरी सह सचिवमा कलेशुराम चौधरी ८ सय ९६ र राम समझ राना ८ सय ८१ मत ल्याउदै निर्वाचित भएको निर्वाचन समितिले जनाएको
छ । जिल्ला सदस्यको मतगाणना पनि सुरु हुने निर्वाचन समितिले जनाएको छ । जिल्ला सभापतिमा भने संस्थापन पक्षका नारायणदत्त भट्ट निर्वाचित भइसकेका छन् । उनी दोस्रो चरणको निर्वाचनमा प्रकाश बहादुर बमलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

भर्खरै

सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग
भ्रमण भत्ताका नाममा जानकी गाउपालीकाले लाखौँ रकम बाँड्यो
नेपाल भारत होम एण्ड अवे सिरिज धनगढीमा सुरु
बस चढ्ने पर्खाइमा,बाजुराको दुर्गम गाउँबस्तीका बासिन्दा
सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई हैरान गर्ने ६ जना तेस्रो लिङगी धनगढीबाट पक्राउ
बाजुरामा आयोडिनयुक्त नुनको अभाब
नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई
बिभिन्न मुद्दाका ०५ जना फरार प्रतिवादी पक्राउ
तिन लाख ७२ हजार ४ सय ४०रुपैया मूल्य बराबरको अबैध समान बरामद
धनगढीबाट ७ जना जुवाडे पक्राउ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

IMG-20240624-WA0000

सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग

janaki gapa

भ्रमण भत्ताका नाममा जानकी गाउपालीकाले लाखौँ रकम बाँड्यो

eab7f279-5fb7-429c-90c3-f74ff7d547ff

नेपाल भारत होम एण्ड अवे सिरिज धनगढीमा सुरु

222-1

बस चढ्ने पर्खाइमा,बाजुराको दुर्गम गाउँबस्तीका बासिन्दा

447900941_451502587663183_4059708328582411832_n

सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई हैरान गर्ने ६ जना तेस्रो लिङगी धनगढीबाट पक्राउ

nun-bajura-photo

बाजुरामा आयोडिनयुक्त नुनको अभाब

Karan-Pariyar

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई

pakrau

बिभिन्न मुद्दाका ०५ जना फरार प्रतिवादी पक्राउ