"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

काँग्रेस कैलाली पदाधिकारीको मतगणना सम्पन्न

Khabar Raftar

फागुन २० धनगढी । नेपाली काँग्रेस कैलालीको अधिवेशन अन्तर्गत पदाधिकारीको मतगणना सम्पन्न भएको छ । सभापतिको मतगणना बिहीबार नै सकिएकोमा शुक्रबार उपसभापति, सचिव र सह सचिवको मतगणना सम्पन्न भएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उप सभापतिमा नारायणदत्त भट्ट प्यानलका भीम बडुवाल १ हजार ३ सय २८ मत र प्रकाश बहादुर बम प्यानलका खेम डगौरा थारु ९ सय २३ मत ल्याउदै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । चौधरी र बडुवालले यस अघि जिल्ला सभापतिमै चुनाव लड्ने बताउदै आएका थिए भने मनोनयन दर्ताका क्रममा पछि हटेका थिए ।

सचिवमा बम प्यानलका नृप सुनारले १ हजार ४ सय ९३ र भट्ट प्यानलका केशव मिश्रले १ हजार १ सय ५६ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तैगरी सह सचिवमा कलेशुराम चौधरी ८ सय ९६ र राम समझ राना ८ सय ८१ मत ल्याउदै निर्वाचित भएको निर्वाचन समितिले जनाएको
छ । जिल्ला सदस्यको मतगाणना पनि सुरु हुने निर्वाचन समितिले जनाएको छ । जिल्ला सभापतिमा भने संस्थापन पक्षका नारायणदत्त भट्ट निर्वाचित भइसकेका छन् । उनी दोस्रो चरणको निर्वाचनमा प्रकाश बहादुर बमलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा