"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कोभिड १९ को जोखिम नियन्त्रण गर्न संचारकर्मीहरुको महत्वपूर्ण भुमिका ःमन्त्री खड्का

No data was found

Khabar Raftar

फागुन १९ धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री लालबहादुर खड्काले कोभिड १९को जोखिम नियन्त्रण गर्न संचारकर्मीहरुको महत्वपूर्ण भुमिका रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ सुदूरपश्मि प्रदेशले विहिबार धनगढीमा आयोजना गरेको कोभिड–१९रोकथाम तथा नियन्त्रण लागि पत्रकारको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम्मा बोल्दै मन्त्री खडकाले यस्तो बताउनु भएको हो ।

मन्त्री खडकाले धनगढीको त्रिनगर नाका र कञ्चनपुरको गडाचौकी नाका भएर सबै भन्दा बढी मानिसहरु आवत जावत गर्ने भएकाले यी नाकाहरुमा प्रदेश सरकारले उच्च सचेतना अपनाउदै आएको बताउनु भयो । मन्त्री खड्काले भारतबाट नेपाल आउने संख्या उच्च भएको बताउदै कोभिड –१९ को जोखिम पति उच्च रहेको जानकारी गराउदै कोभिड नियन्त्रका लागि पत्रकारसंगै जनप्रतिनिधिर प्रहरीको महत्वपूण भुमिका रहेको जानकारी गराउनु भयो । मन्त्री खड्काले धनगढीका सिमा नाकामा स्वास्थ्य हेल्थ डेस्कको व्यवस्था गरी भारतबाट नेपाल आउने ब्याक्तिहरुको स्वास्थ्य परिक्षण गर्नु आवश्यक भएकाले उक्त कार्य हुदै आएको जानकारी गराए ।

त्यसैगरी स्वास्थ्य कार्यालय धनगढीका प्रमुख लालबहादुर धामीले कोभिडबाट बच्न सबैले एक जुट भएर लाग्न र सुरक्षाको व्यवस्था गर्न आवश्यक भएको जानकारी गराउनु भयो । उनले भने काभिड–१९ को खोप अहिले मालपोत कार्यालय, विद्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालय सबै ठाउमा लगाउने गरेको समेत उनले जानकारी गराउनु भयो ।

त्यसैगरी कोभिड सम्बन्धी सही सूचना सम्प्रेसण गर्नुमा पत्रकारहरुको महत्वपूण भुमिका रहेको पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दिल बहादर छत्यालले जानकारी गराए । धनगढीको त्रिनगरनाका र कञ्चनपुरको गड्डाचौकी नाका भएर धेरै सख्यामा मानिसहरु आउने भएको हुदा कैलाली जिल्ला कोभिडको जोखिममा रहेको पत्रकार महासंघका प्रदेश अध्यक्ष योगेश रावलले बताए ।

कोभिडबाट बच्न सबैले एक जुट भएर लाग्न र थप साधन स्रोतको व्यवस्थामा जोड दिनु पर्नेमा अध्यक्ष रावलले जोड दिए । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा पत्रकारको भूमिका सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारसामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा गरिएको हो ।

भर्खरै

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ
खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत
बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन
अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते
बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम
तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण
डडेल्धुराको गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
हातखुट्टा बाधेँर बालकलाई कुट्ने कञ्चनपुरको बेदकोट–५ का नाथ पक्राउ

धेरै कमेन्ट गरिएको

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

e46e35d8-20e2-4288-820a-1ec8a1ee7a3e

खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत

661c76b3-f445-4713-836b-99e9d344edbb

बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन

received_1841319053208522

अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह

df5a3455-3442-4d4e-b6d1-9040692ff80c

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

229469a8-7229-466f-bd59-c1f7172f9508

बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

b8828663-692c-4779-9d8e-29068ded96e1

धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम

ba495b71-1790-4bd4-a5bd-5d7ed63344dc

तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण