"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

फागुन १९ देखि २१ गते सम्म तीन दिन धनगढीमा हुने नेपाली साहित्य महोत्सवको तयारी अन्तिम चरणमा

No data was found

Khabar Raftar

हिमाल नेपाली, फागुन १८ धनगढी
यही फागुन १९ देखि २१ गते सम्म तीन दिन धनगढीमा हुने नेपाली साहित्य महोत्सव २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ ।

आज सुदूरपश्चिमाञ्चल साहित्य समाजले महोत्सवको तयारी सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा तयारी अन्तिम चरणमा पुगेको जानकारी गराईएको हो ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले महोत्सबको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनु भएको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट द्वारा उद्घाटन हुने नेपाली साहित्य महोत्सव २०७८मा देश मूर्धन्य लेखक, अध्येता, साहित्यकार, कवि, कलाकार देखि स्थानीय स्रस्टाहरुको उत्साहपूर्ण सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
भाषिक, सास्कृतिक, प्राकृतिक, विविधताले युक्त सुदूरपश्चिम प्रदेश नेपाली भाषाको माउ थलो भएर पनि उपेक्षाका कारण मुलधारमा आउन नसकेकाले सुदूरपश्चिम प्रदेशलाई पर्यटन प्रवर्द्धन गरि समृद्धिको यात्रामा अगाडी बढाउन महोत्सवले टेवा दिने विश्वास गरिएको अध्यक्ष जोशीले जानकारी             गराउनु भयो ।

यस्ता साहित्यिक कार्यक्रमहरूमा सहभागी हुने स्रस्टाहरूले आख्यान, नियात्रा, निबन्ध, कविता, गीत लगायतका अनेक विधामा सदूरपश्मिलाई केन्द्रमा     राखेर साहित्य सिर्जना र अध्ययन अनुसंधान गर्ने भएकाले यो महोत्सवले विशिष्ट महत्व राख्ने बताउदै उनले सबै क्षेत्रलाई सहयोगका लागि अनुरोध गर्नुभयो ।
पत्रकारहरूले राखेका जिज्ञासाहरूको जवाफ दिदै पहिलो महोत्सवमा पनि प्रदेश सरकारले सहयोग गर्नुका साथै यस क्षेत्रका केही स्थानीय तह, संघ संस्था र व्यक्तिहरूको सहयोग भएको र देश विदेश महोत्सवको सकारात्मक संदेश      प्रवाह भएकोले महोत्सवलाई निरन्तरता दिनुपर्छ भन्ने लागेर दोस्रो पटक नेपाली साहित्य महोत्सव आयोजना गर्न लागेको अध्यक्ष जोशीले बताउनु     भयो ।

पहिलो कार्यक्रममा देश विदेशबाट नेपाली साहित्यकारहरूलाई सहभागी गराईए पनि यसपटक कोभिडका कारण विदेशमा रहेका साहित्यकारहरूलाई सहभागी गराउन नसकिने अध्यक्ष जोशीले जानकारी गराउनु भयो ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित