"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

फागुन १६,काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३ सय ४१ जनामा परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सो समयमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। सोही अवधिमा ४०० जना निको भएका छन्।

नेपालमा हाल ८२३५ जना सक्रिय संक्रमित रहेका छन्।
यस्तै काठमाडौं उपत्यकामा ४९ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ४० जना, ललितपुरमा ५ जना र भक्तपुरमा ४ जना थपिएको मन्त्रालयले जनाएको छ।

भर्खरै

धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कञ्चनपुरमा वडा कार्यालय भित्र युवती मृत भेटिईन
नेकपा एमाले कैलालीको अध्यक्षमा ढुंगाना र सचिबमा चौधरी विजयी
नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि
सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने
निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए
नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न
विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न
जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

धेरै कमेन्ट गरिएको

धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

ggaite-1-1024x582

धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

18bhimdatta

कञ्चनपुरमा वडा कार्यालय भित्र युवती मृत भेटिईन

emale kailali1708737953

नेकपा एमाले कैलालीको अध्यक्षमा ढुंगाना र सचिबमा चौधरी विजयी

e45869e9-efe2-4591-8cf7-a5475ad19110

नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि

Farwest_health2024-02-25-11-44-24

सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने

428155584_771933291486780_1413048188422508552_n

निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए

1

नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न

dd

विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न