"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रहरी संयम कहिले बन्ने ?

No data was found

Khabar Raftar

मिलेनियम च्यालेन्न्ज कर्पोरेसन (एमसीसी) को विरोधमा उत्रिएका नागरिकमाथि प्रहरीले डण्डा बर्षाएको छ । त्यती मात्र होईन निर्दोष युबकलाई एकजना होईन कयौले मर्णासन्न हुने गरी लाठीले पीटेको दृश्य जोकोहीले पनि देखेको हुनु पर्छ ।

यो प्रहरीको ज्यादती हो । गल्ती गरेको भए पनि नियन्त्रणमा लिने कारबाहीको भागीदार बनाउने प्रहरीको कर्तब्य     हो । तर एउटा नागरिकलाई थुप्रै प्रहरीले डण्डाले मरर्णासन्न हुने गरी पीटनु नैतीक पतन भएका प्रहरीहरुको काम    हो । यस्ता नालायक प्रहरीका कारण ईमान्दार प्रहरीको बदनाम हुदै गएको छ । राष्ट्रियताका सवालमा आवाज उठाउदा लाठी बर्षाएर मर्नेै गरी कुटने प्रहरीलाई कारबाही गर्न जरुरी छ । प्रहरीले पनि एमसीसी विरुद्धको आन्दोलनमा बरु सहभागी हुन जरुरी छ । हुन सकिदैन भने पनि कुटपीट गर्नु राम्रो होईन । जसको परिणम प्रहरी पनि घाइएते हुनु परेको छ । त्यसैले प्रहरीले संयइता अपनायर प्रहरी संयंम कहिले बन्ने भन्ने प्रश्नको अन्त्य गर्न आवश्यक छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान