"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रुसी राष्ट्रपतिसँग कुरा गर्ने युक्रेनका राष्ट्रपतिको चाहना

No data was found

Khabar Raftar

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपतिसँग कुरा गरी जारी संकटको शान्तिपूर्ण समाधान खोज्न तयार रहेको बताएका छन् ।

जेलेन्स्कीले शनिबार म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै भेटघाट गरेर पुटिनले के खोजेका छन् भनेर बुझ्न चाहेको र जारी संकटको शान्तिपूर्ण समाधान खोज्न तयार रहेको बताएका हुन् । ‘रुसी सहासंघका राष्ट्रपतिले चाहेको कुरा मलाई थाहा छैन’, उनले भने, ‘यही भएर भेटघाटको प्रस्ताव
गर्दैछु ।’ युक्रेनले रुससँगको जारी तनावमा कूटनीतिक बाटो मात्रै अवलम्बन गर्ने पनि जेलेन्स्कीको भनाइ थियो । ‘युक्रेनले केबल कूटनीतिक बाटो अवलम्बन गरेर शान्तिपूर्ण समाधानको पक्षमा लाग्ने छ’, उनले भने ।

रुस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेको पूर्वीयुक्रेनमा हिंसात्मक झडप हुन थालेपछि जेलेन्स्कीले पुटिनसँग कुरा गर्न चाहेका हुन् । उक्त क्षेत्रमा शनिबार भएको गोलाबारीमा दुईजना सरकारी सैनिक मारिएको थिए । शनिबार ७० पटक युद्ध विराम उल्लंघन गरेको पनि युक्रेनी सेनाको भनाइ छ ।
युक्रेनमा सन् २०१४ यता सरकारी सेना र रुस समर्थित पृथकतावादीबीचको लडाइँमा परी हालसम्म झण्डै १४ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।
यसैबीच, रुसले युक्रेनी फौजमाथि पृथकतावादीलाई लक्षित गरी कम्तिमा दुई पटक गोलाबारी गरेको आरोप लगाएको छ । तर, युक्रेनका विदेशमन्त्री डिमित्रो कुबेलाले उक्त आरोपलाई ‘झूठ’ भन्दै अस्वीकार गरेको द एसोसियएटेड प्रेसले जनाएको छ ।
पूर्वीयुरोपमा तनाव चर्किन थालेपछि पृथकतावादी नेताहरूले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रबाट महिला र बालबालिका गरी ७ लाख मानिसलाई सुरक्षित स्थानमा जान भनेको द न्यू योर्क टाइम्सले जनाएको छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न