फागुन ०६,धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको पुर्नबास नगरपालिका ७ बस्ने बर्ष ८८ का बृद्ध पुरुषको आज बिहान ९ बजे मृत्यु भएको हो ।
यहि माघ २७ गते कोरोना संक्रमण पुष्टि सेतीमा उपचाररत उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई दम सम्वन्धी समस्या पनि रहेको जनाइएको छ ।
Post Views: 197