"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका प्रमुख जिल्ला अधिकारी थापाद्वारा १६ बुँदे आदेश जारी

No data was found

Khabar Raftar

माघ २८ धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले १६ बुँदे आदेश जारी गर्नु भएको छ ।

No data was found

कारोना संक्रमणको दर घट्न थाले पछि प्रमुख जिल्ला अधिकारी थापाले १६ बुदे नयाँ आदेश जारी गर्नु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसीसीएमसी) ले गरेको निर्णय अनुसार शुक्रवार देखि लागू हुने गरी आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी गराउनु भयो ।
उनले फागुन १ गते देखि खोप लगाएको सुनिश्चत गरेर स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय लगायतका शैक्षिक संस्था सञ्चालन गर्न पाइने बताउदै आमसभा, जुलुस, भेला आयोजनामा भने रोक कायमै राखिएको जानकारी गराउनु भयो । विभिन्न गोष्ठी, सेमिनार, समिक्षा बैठक गर्दा सके सम्म अर्चुअल गर्ने र भौतिक उपस्थितीमा गर्नै परे बढीमा ५० जना मात्रै सहभागी गर्न पाइने आदेशमा उल्लेख गरिएको उनले बताउनु भयो ।

त्यसैगरी उनले सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, हाटबजार स्वास्थ्यको मापदण्ड पूरा गरेर ५० प्रतिशत उपस्थित गराएर मात्र सञ्चालन गनेै अनुमति दिइएको जानकारी गराउनु भयो ।
त्यस्तैगरी व्यवसाय सञ्चालन गर्दा एक पटकमा २५ जना भन्दा बढी सहभागी नहुने गरी सञ्चालन गर्न, धार्मिक कार्यक्रम गर्दा स्वास्थ्यका मापदण्ड पूरा गर्न, दर्शक सहितको खेलकुद कार्यक्रम गर्दा क्षमताको ५० प्रतिशत मात्रै उपस्थिती गराउन पनि आदेशमा उल्लेख गरिएको उनले बताउनु भयो ।
यो आदेश अर्को सूचना जारी नभए सम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी गराउनु भयो । सार्वजनिक सवारी साधानमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न र मास्क नलगाएका यात्रु नचढाउन पनि आदेशमा उल्ल्ेख गरिएको उनले बताउनु भयो ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त