"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढी उप महानगरपालिकाको ९ नम्बर वडा कार्यालयको नवनिर्मित भवनको उदघाटन

No data was found

Khabar Raftar

माघ २९ धनगढी । धनगढी उप महानगरपालिकाको ९ नम्बर वडा कार्यालयको नवनिर्मित भवनको उदघाटन गरिएको छ ।

शुक्रवार उप महानगरपालिकाको बंगराकटानमा ग्यालेरी सहितको ६ कोठे भवनको उदघाटन गरिएको हो ।
धनगढी उप महानगरपालिकाका मेयर नृपबहादुर वड, उपमेयर सुशीला मिश्र भट्ट र वडा अध्यक्ष प्रेमबहादुर भण्डारीले संयुक्त रुपमा भवनको उदघाटन गरेका हुन । भवनको उदघाटन गर्दै नगर प्रमुख वडले आफू निर्वाचित भएर आइसके पछि सम्पूर्ण वडालाई सम्पन्न बनाउने निति अनुरुप काम भैरहेको जानकारी गराउनु भयो ।
उनले उप महानगरपालिकाका सबै १९ वटै वडामा आफ्नै भवन, खानेपानी, स्वास्थ्य कार्यालय लगायत संरचना निर्माण गरि सम्पूर्ण वडावासीलाई सेवा दिई रहेको समेत बताउनु भयो । त्यसैगरी उपमेयर भट्टले वडा कार्यालयले अब सम्पूर्ण काम एउटै छानामुनिबाट दिने बताइन ।

उनले सम्पूर्ण वडा बासिलाई वडा कार्यालयले गर्ने कामको निगरानी समेत राख्न अनुरोध गरिन । उनले वडा कार्यालयले के कस्तो सेवा, कसरी दिई राखेको छ त्यसको निगरानी तपाईहरुले गर्नु पर्छ उपमेयर भट्टले भन्नु भयो । भ्याट सहित ८३ लाख रुपैयामा न्यु सहारा कन्स्ट्रक्सनले उक्त भवनको निर्माण गरिएको उनले जानकारी गराईन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान