"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एमसीसी सम्झौता खारेजीको माग गर्दै युवा संघ नेपालद्धारा धनगढीमा प्रर्दशन

No data was found

Khabar Raftar

माघ २४ धनगढी

No data was found

अमेरिकन सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती सम्झौता भएको भन्दै खारेजीको माग गर्दै धनगढीमा प्रर्दशन गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्य बृद्धी खारेजको माग गर्दै प्रर्दशन गरेको हो । चटकपुर स्थीत प्रदेश पार्टी कार्यालयबाट युवाहरुले सुरु गरेको प्रर्दशन पार्कमोडमा कोण सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै युवा संघ नेपालका केन्द्रीय सचिव तथा सुदूरपश्चीम इन्र्चाज दीपक बहादुर सिंहले एमसीसी सम्झौता फिर्ता नगरे आन्दोलनको आधिभेरी सुदूरपश्चीम बाट शुरु हुने बताए ।
उनले महाकाली सन्धीलाई राम्रो भन्नेहरुनै सम्झौता गर्न लागेको भन्दै विरोध गरेको बताए । कोणसभामा युवा संघ नेपालका केन्द्रीय सचिव तथा धनगढी उप महानगरपालिका संगठन कमिटी अध्यक्ष मदनराज रेग्मीले एमसीसी नेपालका लागि घातक भएकाले उक्त सम्झौता खारेजीको माग गरेको बताए । उनले एमसीसी सम्झौता देश र जनताको हितविपरित भएकाले सडकमा आउन बाध्य भएको जानकारी गराए । त्यसैगरी युवा संघ नेपाल कैलालीका अध्यक्ष भरत थापाले े संसदबाट राष्ट्रघाती सम्झौता पास गर्न नहुने भन्दै बिरोध प्रर्दशन गरिएको जानकारी गराए ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त