"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

एमसीसी सम्झौता खारेजीको माग गर्दै युवा संघ नेपालद्धारा धनगढीमा प्रर्दशन

Khabar Raftar

माघ २४ धनगढी

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

अमेरिकन सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती सम्झौता भएको भन्दै खारेजीको माग गर्दै धनगढीमा प्रर्दशन गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्य बृद्धी खारेजको माग गर्दै प्रर्दशन गरेको हो । चटकपुर स्थीत प्रदेश पार्टी कार्यालयबाट युवाहरुले सुरु गरेको प्रर्दशन पार्कमोडमा कोण सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै युवा संघ नेपालका केन्द्रीय सचिव तथा सुदूरपश्चीम इन्र्चाज दीपक बहादुर सिंहले एमसीसी सम्झौता फिर्ता नगरे आन्दोलनको आधिभेरी सुदूरपश्चीम बाट शुरु हुने बताए ।
उनले महाकाली सन्धीलाई राम्रो भन्नेहरुनै सम्झौता गर्न लागेको भन्दै विरोध गरेको बताए । कोणसभामा युवा संघ नेपालका केन्द्रीय सचिव तथा धनगढी उप महानगरपालिका संगठन कमिटी अध्यक्ष मदनराज रेग्मीले एमसीसी नेपालका लागि घातक भएकाले उक्त सम्झौता खारेजीको माग गरेको बताए । उनले एमसीसी सम्झौता देश र जनताको हितविपरित भएकाले सडकमा आउन बाध्य भएको जानकारी गराए । त्यसैगरी युवा संघ नेपाल कैलालीका अध्यक्ष भरत थापाले े संसदबाट राष्ट्रघाती सम्झौता पास गर्न नहुने भन्दै बिरोध प्रर्दशन गरिएको जानकारी गराए ।

भर्खरै

बैतडीको मेलौलीमा खानेपानीको समस्या
वडा क्लिनिकबाट धनगढीका ९२ हजार ३ सय ४२ जनाले सेवा लिए
बैतडीका ६ वटा स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा
नवजीवन सहकारी संस्थाको मुनाफा १७ करोड १५ लाख
टीकापुर अस्पतालमा ‘डाइलिसिस’ सेवा सुरु
पहिरोले बाजुराका ५ घर परिवार विस्थापित
ईलाका प्रहरी कार्यालय मालाखेतीमा एक वर्षमा ३ सय ८० वटा मुद्दा दर्ता
त्रिशुलीमा भएको दुर्घटनाले निम्त्याएको निराशा
गौरीगंगा नगरपालीकामा सुत्केरी तथा गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा
मन्त्रालयको संख्या पुरानै कायम गरी जाने सोडारी सरकारको तयारी

धेरै कमेन्ट गरिएको

बैतडीको मेलौलीमा खानेपानीको समस्या

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

बैतडीको मेलौलीमा खानेपानीको समस्या

451483117_1028918918806877_761273840399745537_n

वडा क्लिनिकबाट धनगढीका ९२ हजार ३ सय ४२ जनाले सेवा लिए

baitadi-pahiro1693478654_20230901155031

बैतडीका ६ वटा स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा

451568263_3748484698741345_1514337452524981860_n

नवजीवन सहकारी संस्थाको मुनाफा १७ करोड १५ लाख

tikapur-hospital-1

टीकापुर अस्पतालमा ‘डाइलिसिस’ सेवा सुरु

bajura-pahiro

पहिरोले बाजुराका ५ घर परिवार विस्थापित

ipraka-malakheti

ईलाका प्रहरी कार्यालय मालाखेतीमा एक वर्षमा ३ सय ८० वटा मुद्दा दर्ता

cropped-cropped-khabar-raftar-2.png

त्रिशुलीमा भएको दुर्घटनाले निम्त्याएको निराशा