"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नम्रता सापकोटाले भनिन राम्रो काम छाडेकोमा पछुतो लाग्छ

No data was found

Khabar Raftar

२४ माघ, काठमाडौं । अभिनेत्री नम्रता सापकोटा धमाधम म्युजिक भिडियोमा काम गरिरहेकी छन् । यसबाहेक उनी चलचित्रमा पनि काम गरिरहेकी छन् । लकडाउनको समयमा चलचित्रको काम ठप्प भएपछि अन्य कलाकारजस्तै नम्रताको पनि म्युजिक भिडियो नै सहारा बनेको छ ।

नम्रताले अन्तराल, छक्का पञ्जा, समर लभ, ब्रासलेट जस्ता चलचित्रमा काम गरेपनि अपेक्षित सफलता भने हात पार्न सकेकी छैनन् । तर, नम्रता भने आफूले पाएको कुरामा नै आफूखुसी रहेको बताउँछिन् । उनले भनिन्, ‘मैले जति पाउनुपर्ने हो, त्यति पाएकी छु । यसैले म सफलता र असफलताको मापन नै गर्दिनँ ।’

नम्रताले आफूले करिअरमा केही राम्रा प्रोजेक्ट छाडेकोमा भने पश्चाताप लाग्ने गरेको बताइन् । ‘तर, मैले केही राम्रा चलचित्र छाडें । ती चलचित्रहरु सुपरहिट भए । एउटा चलचित्र हिउँमा छायांकन गर्नुपर्छ भनेर मैले काम गरिनँ । यस्ता केही प्रोजेक्ट छाडेकोमा पश्चाताप छ,’ उनले भनिन् ।

उनले कुनै पनि कामलाई सानो र ठूलो भनेर छुट्याउन नहुने पाठ आफूले जीवनमा सिकेको बताइन् । नम्रताले अगाडि भनिन्, ‘लकडाउनको समयमा काम नै नहुँदा कसैले अफर गरिदिएपनि हुन्थ्यो जस्तो लाग्थ्यो । त्यतिबेला मलाई महसुस भयो काम भनेको सानो र ठूलो भन्न नहुने रहेछ ।’

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान