"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

थप १ हजार ३ सय ८६ जनामा संक्रमणको पुष्टि ,११ जनाको मृत्यु

Khabar Raftar

माघ २३ काठमाण्डौ । नेपालमा थप १ हजार ३ सय ८६ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ भने कोरोना भाइरस संक्रमणका कारण देशभरमा थप ११ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ५१ जनाको नमुना परीक्षण गर्दा थप १ हजार ३ सय ८६ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ८३ र दुई हजार ८ सय ८ जनाको एन्टीजेन परीक्षण गर्दा २ सय ३ गरी १ हजार ३ सय ८६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ हजार ७ सय ४ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ४५ हजार २ सय ४८ कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ४३ हजार ९ सय ३२ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् भने एक हजार ३ सय १६ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरु मध्ये २ सय ६९ जनाको आईसीयू र ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ६ सय ८९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तैगरी नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय १४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भने ९ लाख ९ हजार ३ सय ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तैगरी १० वर्ष मुनिका २८ जना बालबालिकामा कोरोना संक्रमणको पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५५ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने
कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद
भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते
डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए
आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या
गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते
बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा
नर्सरी व्यवसायबाट जीविकोपार्जन
रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै
मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Pradesh-sabha-sadasya

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

1

कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

bhalu_2fd3b4e6_1662386377632_sc_cmprsd_75

भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते

chhyarog

डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए

Sundarsingh-Bohara-1742867188

आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या

accdent

गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते

school_

बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा

2

नर्सरी व्यवसायबाट जीविकोपार्जन