माघ २१ धनगढी । पूर्वमन्त्री नारदमुनि रानालाई मातृशोक परेको छ । कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री रानाको ८५ बर्षिया आमा सुदामादेवी रानाको शुक्रवार दिउँसो निधन भएको रानाका स्वकीय सचिव कमलसिंह रानाले जानकारी गराउनु
भयो । छाति सम्बन्धि समस्या रहेकी सुदामादेवीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको स्वकीय सचिव रानाले जानकारी गराउनु भयो ।
Post Views: 61