"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

नेपालमा थप २५ सय २६ जनामा संक्रमण, १६ जनाको मृत्यु

Khabar Raftar

माघ २१ काठमाण्डौ । नेपालमा गत २४ घण्टामा २ हजार ५ सय २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ५५ जनाको पिसिआर र ४ हजार ४ सय १८ जनाको एन्जेन्ट गरी ११ हजार ७३ जनाको परीक्षण गरिएकोमा २ हजार ५ सय २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
त्यसैगरी गएको २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

यो अवधिमा ८ हजार ४ सय २५ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । त्यसैगरी सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ रहेको मन्त्रालयले जनाएको छ ।

भर्खरै

गोदावरी नगरपालिकामा एउटा वडा थपेर १३ वटा वडा बनाउन माग
परम्परागत पहिरन सिलाएर, घर खर्च चलाउदै कञ्चनपुरका दुई जना राना महिला
कैलालीमा पाँच सय घरटहरा भत्काइयो
सुदूरपश्चिम प्रदेशमा झण्डै २५ करोड किलो खोटो संकलन
कञ्चनपुरको भीमदत्त नगरपालीकाद्वारा महिलाहरुलाई कपडाको झोला बनाउने तालिम
धनगढीमा आयोजीत राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न
चर्किएकै घरमा बास बस्न बाध्य, बाजुराका भूकम्पपीडित
कैलारी गाउँपालिकाको बजेट ७७ करोड २१ लाख १२ हजार रुपैया
सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग
भ्रमण भत्ताका नाममा जानकी गाउपालीकाले लाखौँ रकम बाँड्यो

धेरै कमेन्ट गरिएको

गोदावरी नगरपालिकामा एउटा वडा थपेर १३ वटा वडा बनाउन माग

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

गोदावरी नगरपालिकामा एउटा वडा थपेर १३ वटा वडा बनाउन माग

mantura_20240624082552

परम्परागत पहिरन सिलाएर, घर खर्च चलाउदै कञ्चनपुरका दुई जना राना महिला

bhajani-dojar

कैलालीमा पाँच सय घरटहरा भत्काइयो

448833725_983233413536922_3264872523246810459_n

सुदूरपश्चिम प्रदेशमा झण्डै २५ करोड किलो खोटो संकलन

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरको भीमदत्त नगरपालीकाद्वारा महिलाहरुलाई कपडाको झोला बनाउने तालिम

B-huwa

धनगढीमा आयोजीत राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न

cropped-cropped-khabar-raftar-2.png

चर्किएकै घरमा बास बस्न बाध्य, बाजुराका भूकम्पपीडित

6

कैलारी गाउँपालिकाको बजेट ७७ करोड २१ लाख १२ हजार रुपैया