"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

Search
Close this search box.

अटो र मोटरसाइकल ठोक्किँदा ७ जना घाइते

Khabar Raftar

माघ १२ कञ्चनपुर,
कञ्चनपुरमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् । बुधबार कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर २ माइली बजारमा लु २ स ००८१ नम्बरको अटो र से १ प ७६४४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका हुन । ७ जना घाइते मध्ये ४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहर कार्यालय त्रिभुवन बस्तिका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी गराउनु भयो । यसैगरी मोटरसाइकल चालक रामभजन राना, राजेन्द्र मिजार सुनार, राधेश्याम राना र आकाश विकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेकोे प्रहरी निरीक्षक विष्टले जानकारी गराउनु भयो । धाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको विष्टले जानकारी गराउनु भयो । बाँकी ३ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जानकारीको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित
कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै
कालोपत्रेको पर्खाइमा ग्रामीण सडक
रुगीन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति
लागुऔषध सहित चार जना युवक पक्राउ
आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
बैतडीमा चट्याङ लागेर दुईजना घाइते
नायल कृषि सहकारी संस्था लिमीटेडको तेस्रो साधारण सभा सम्पन्न
सांस्कृतिक कुरीति हटाउन बैतडीका दलित बस्तीमा ज्योतिष

धेरै कमेन्ट गरिएको

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bajura-himpat-

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

machha

कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै

sadak_35

कालोपत्रेको पर्खाइमा ग्रामीण सडक

fire

रुगीन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति

pakrau-1

लागुऔषध सहित चार जना युवक पक्राउ

cropped-cropped-khabar-raftar-2.png

आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै

baramad_4_0

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

chatyan

बैतडीमा चट्याङ लागेर दुईजना घाइते