"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नगरलाई सफा, सुन्दर र सुरक्षित बनाऔ

No data was found

Khabar Raftar

फोहरले मानब जीबनलाई नराम्ररी भ्रभाब पार्ने गरेको छ । फोहोरकै कारण मान्छेहरु विरामी हुनुका साथै रोगी बन्ने गरेका छन । यहि फोहोरका कारण रोगहरु एक अर्कालाई सर्ने बढी खतरा देखिन्छ । फेहरले बजार त दुर्गन्धित हुन्छ नै यस्ले मानब स्वाश्थ्यलाई झनै प्रभाब गर्ने भएकाले फोहर ब्याबश्थापन गर्न आवश्यक छ । साथै नगरका सडकहरु पनि साना भएर खाल्डाखुल्डी भएर असुरक्षित बन्दै गएको छ । सडक चौडा बनाएर खाल्डाखुल्डीहरु पुरेर नगरलाई सुरक्षित बनाउन आवश्यक छ । धनगढी उप महानगरपालीकाको फोहरलाई मोहर बनाउने सपना अझै पूरा हुन सकेको छैन । प्लास्टिककै कारण बढी फोहर हुने भएकाले प्लाष्टीक निषेधित क्षेत्र घोषणा गरेको भए पनि त्यसलाई कार्यान्वयन गर्ने पाटो भने कमजोर देखिएको छ । नागरिकको पनि कर्तब्य भएकाले नगर सरसफाईमा ध्यान दिन जरुरी छ । सरकारकै भर परेर सरकारलाई नै गाली दिने कुरा सभ्य नागरिकलाई नसुहाउने कुरा हो । घर पसलबाट निस्कने फोहर सडकमै फाल्ने मैहु भन्ने शिक्षित भनाउँदाहरु पनि छन । तिनीहरुले ‘जनचेतना फैलाउनको सट्टा आफै अचेत अबश्थाका छन । तिनीहरु चाहे वकिल किन नहुन सामान्य फोहरलाई जथाभावी नफालौ भन्ने चेतना हुदैन भने तीनले गर्ने न्याय निरुपण पनि त्यस्तै मानसीकताको हुने कुरामा दुईमत छैन । फोहर ब्यबश्थापन गरेर सुन्दर नगर निर्माण गर्ने उदेश्यका साथ सबैे नगरबासी एक भएर लाग्न जरुरी छ । फोहर ब्याबश्थापन गरेर नगरलाई सफा र सुन्दर बनाउन जरुरी छ । यस कार्यमा सबै सचेत भएर जिम्मबेवार नागरिकको परिचय दिन आवश्यक छ । स्थानिय सरकारले पनि सडकहरुको स्तरउन्नती गरी नागरीकलाई सहज र सुरक्षित यात्रा गर्ने बाताबरण बनाउन आवश्यक छ । समान्य पानीमा हिलाम्य सडक नभई झरीमा पनि खुट्टा नभिज्ने बाटाहरु बनाउन आवश्यक छ । नगरलाई सफा, सुन्दर र सुरक्षित बनाउन जरुरी छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान