"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

महाकाली अस्पताल र प्रशासन कार्यालयका कञ्चनपुरले अत्यावश्यकबाहेकका सेवाहरू बन्द

No data was found

Khabar Raftar

कञ्चनपुर,
कञ्चनपुरमा दैनिक संक्रमित हुनेको संख्या करिब २ सयको हाराहारी छ । जसमध्ये आधा गड्डाचौकी नाकामा र बाँकी जिल्लाभित्र नौवटै पालिकामा देखिने गरेका छन् । जिल्लामा सबैभन्दा बढी भीमदत्त नगरपालिकामा संक्रमित देखिएका छन् । दैनिक ६० र ७० जनामा संक्रमण पुष्टि भइरहेको छ ।

शुक्रबार कञ्चनपुरमा २०१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये भीमदत्त नगरपालिकामा ७६ र गड्डाचौकी नाकामा ७४ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयकाअनुसार शुक्रबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ९३ पुगेको छ । सक्रिय संक्रमितमध्ये २३ जना मात्रै संस्थागत आइसोलेसनमा छन् । बाँकी सबै होम आइसोलेसनमा छन् । उनीहरूले होम आइसोलेसनमा बस्दा स्वास्थ्य मापदण्ड अपनाएको छ वा छैन भनेर रेखदेखसमेत हुन सकेको छैन ।

जिल्लाको सदरमुकाम भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा संक्रमण बढी देखिएको छ । नगरपालिकाका कर्मचारीदेखि महाकाली प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी र जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा समेत संक्रमण देखिएपछि अत्यावश्यकबाहेकका सेवाहरू बन्द गरिएका छन् । अस्पतालले सामान्य अवस्थाका बिरामीलाई अहिले चेकजाँचका लागि नआउन आग्रह गरेको छ । नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बुधबारदेखि ५ दिनका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले पनि १२ जना कर्मचारीमा संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवाहरू केही दिनका लागि बन्द गरिएको जनाएको छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित