"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मनकिया समुदायक वनमा आर्थिक हिनामिना

No data was found

Khabar Raftar

भरत दास धनगढी,
मनकिया समुदायक वनमा आर्थिक हिनामिना भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा ९ अन्तर्गत पर्ने मनकिया समुदायक वनमा आर्थिक हिनामिना भएको हो । बि.स २०७५ सालदेखि पटक पटक भन्दा पनि समितिले आए बिए स्पष्ट रूपमा नराखेकोले आर्थिक हिनामिना भएको मनकिया समुदायक वन उपोभक्ताले बताएका छन ।
साधारण सभा बोलाउन भन्दा पनि कार्यसमितिले साधारण सभा बोलाउन नमानेको उपभोक्ताले बताएका छन । वि.स २०७५ सालमा बैज्ञानिक वन बनाउने नेपाल सरकारको निर्णय पछि मनकिया समुदायक वन विवादमा रहेको छ ।
वैज्ञानिक वन भईसकेपछि मनकिया सामुदायिक वन वाट १३ हजार २ सय ६५ क्युफिट सालको काठ कटानी भएको र त्यस मध्ये १९ सय ३ क्युफिट काठ उपभोक्ता लाई बितरण गरिएको र ११ हजार ३ सय ६२ क्युफिट काठ टेण्डर मार्फत ठेकेदार लाई दिइएको उपभोक्ताले जनाएका छन ।
उक्त ११ हजार ३ सय ६२ क्युफिट काठको रकम १ करोड १८ लाख ४३ हजार ५ सय ९० रुपैयाँ हुन्छ । त्यसमध्ये सामुदायिक बन को खातामामा ९८ लाख आएको जानकारी सामुदायिक वनका कोषाध्यक्ष गोपाल रानाले जानकारी गराउदै बाँकी रकम २० लाख ४३ हजर ५ सय ९० रुपैयाँको बारेमा आफुलाइ थाहा नभएको जानकारी गराउनु भयो ।
त्यसैगरी सोही सामुदायिक वनका उपोभोक्ता हर्क शाहले कार्यसमिति बिगत ४ वर्ष देखि हिनामिना गर्दै आएको वताए । उक्त ९८ लाख पनि समितिको खातामा छ्की छैन हामीलाइ जानकारी नभएको उनले बताए । अर्केा उपभोक्ता माया देबि चौधरीले हामीलाई घाँस दाउरा जाद पनि हाम्रो घाँस दाउरा खोसिन्छ तर काठ तस्कर संग अध्यक्ष मिलेर सालका गोलिया नै पास गराएको आरोप समेत लगाएका छन । कसैलाइ काखा र कसैलाइ पाखा तरिकाले उपभोक्तालाइ काठ बितरण गरेको उनले बताइन । गोदावरी नगरपालिका वडा नम्बर ९ कि वडा सदस्य राधा जोशीले यो कार्यसमिति पुरै टिम बाट नै रकम अनियमिता भएको जानकारी गराईन । बिगत २ वर्ष देखि साधारण सभा समेत नभएको उनिले बताईन । निष्पक्ष रूपमा छानबिन भएर नया समिति चएन गर्नुपर्ने उनले बताइन ।
घाटगधीबाटै ४३ सालका गोलिया अध्यक्षको मिलिमहतोबाट नै गायब भएको उनीले आरोप समेत लगाएकीे छिन । उनिले जिम्मेवार पदमा बसेका बाट यस्तो कार्य हुन नराम्रो कार्य
भनिन् । यसले समुदायमा गलत सन्देश जाने गरेको जानकारी गराईन । मनकारी सामुदायिक वन कार्यसमितिका पधादिकारीले एक अर्का लाई आरोप प्रतिआरोप लगाएका छ्न कोषाध्यक्ष गोपाल रानाले आफू बाहिरतिर हुने भएकाले आफुलाइ खासै जानकारी नभएको जानकारी गराए । कार्यालय सचिव घुमन रानाले आफुलाइ खाली पदमा मात्रै राखेको र आफुलाइ काम नगर्न नदिएको बताए । काठ ठेकेदारलाई दिँदा पनि आफुनरहेको उनले बताउदै अध्यक्षले आफ्नो पदको गलत दुरुपयोग गरेको जानकारी गराए ।
त्यसैगरी अर्को समितिका सदस्य समेत रहेका एक जनाले भमे अध्यक्षको अनुमतिबाट आफुले ४३ वटा साला का गोलिया गाडीमा लोड गरेको
बताए । त्यसपछि आफुलाइ केही थाहा नभएको उनले बताए । अध्यक्ष कालु रामरानाले आफुले अनियमित नगरेको जानकारी गराउनु भयो ।
यसबारेमा थप जानकारी हासिलका लागि सव डिभिजन वन कार्यालय गोदावरीका प्रमुख निरन्जन कडाले बुज्दा मनकिया सामुदायिक वनको बारेमा अत्तियारमा अनुसन्धान भैरहेको र मुद्दा समेत जारी रहेको वताउनु भयो ।

भर्खरै

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ
खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत
बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन
अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते
बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम
तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण
डडेल्धुराको गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
हातखुट्टा बाधेँर बालकलाई कुट्ने कञ्चनपुरको बेदकोट–५ का नाथ पक्राउ

धेरै कमेन्ट गरिएको

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

e46e35d8-20e2-4288-820a-1ec8a1ee7a3e

खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत

661c76b3-f445-4713-836b-99e9d344edbb

बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन

received_1841319053208522

अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह

df5a3455-3442-4d4e-b6d1-9040692ff80c

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

229469a8-7229-466f-bd59-c1f7172f9508

बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

b8828663-692c-4779-9d8e-29068ded96e1

धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम

ba495b71-1790-4bd4-a5bd-5d7ed63344dc

तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण