"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

देशभर १० हजार २ सय ५८ जनामा कोरोना संक्रमणको पुष्टि

No data was found

Khabar Raftar

माघ ४ धनगढी पछिल्लो २४ घण्टामा देशभर १० हजार २ सय ५८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन र पीसीआर विधिबाट २२ हजार ८ सय २८ जनाको नमूना परीक्षण गर्दा १० हजार २ सय ५८ जनामा संक्रमणको पुष्टि भएको हो ।
मंगलवार १७ हजार ८ सय ७२ नमूनाको पीसीआर र ४ हजार ९ सय ५६ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पीसीआर परीक्षणबाट ८ हजार ७ सय ३० र एन्टिजेन परीक्षणबाट १ हजार ५ सय २८ जना गरि १० हजार २ सय ५८ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी देशभरमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट हाल सम्म ११ हजार ६ सय २४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तैगरी पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानबाट ५ सय ६२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हाल सम्म देशभर ३९ हजार ४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण